स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव

स्वास्थ्य बीमा ऐन अनुसार बीमा कार्यक्रम अगाडि बढाउन संसदीय समितिको सुझाव
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान गर्दै बीमा ऐन अनुसार नै अगाडि बढाउन संसदीय समितिले सरकारलाई सुझाव दिएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालबाट मात्र सञ्चालन हुने विषय आएसँगै देशका धेरै निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द भएका छन्। निजी अस्पतालमा बीमा कार्यक्रम बन्द भएसँगै बीमा बोर्डले निजी अस्पतालम...

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण

नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण
नेपालमा थप ४ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार १ सय ६८ पिसिआर परीक्षणका क्रममा ३ सय ८४ जना र १ हजार ६ सय ७० एन्टीजेन परीक्षणका क्रममा ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ८० संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६८ हजार ३ सय ८ जना निको भएका छन् । हाल नेपालमा २ हजा...

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग

स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न एमालेको माग
नेकपा (एमाले) ले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । एमाले स्वास्थ्य तथा जनसङ्ख्या विभागका प्रमुख योगेश भट्टराईले आज विज्ञप्ति जारी गर्दै बीमा कार्यक्रममा सेवा प्रदायक संस्थाबाट हुनसक्ने गलत क्रियाकलापमाथि निगरानी र अनुगमन गर्दै पूर्ववत् व्यवस्थाअनुरुप नै स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न माग गर्नुभएको छ । विभागले देशका विभिन्न अस्पतालबाट स्वास्थ्य बीमा कार्यक्रम बन...

उपत्यकामा थप दुई जनामा हैजा

उपत्यकामा थप दुई जनामा हैजा
काठमाडौँ उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको जानकारी दिए । ती दुवै बालकमा हिजो हैजा पुष्टि भएको हो । योसँगै उपत्यकामा हैजाका बिरामी १९ पुगेका छन् । उनका अनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो । उनले ...

ओठ तथा जिब्रोमा यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ?

ओठ तथा जिब्रोमा यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ?
मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै मात्रामा आउन सक्छ। त्यस्तै यो समस्या बढेर जटिल भई घाऊ ठूलो र गहिरो भएर खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ ...

विश्वभर ३५०० जनामा मङ्कीपक्स संक्रमण, डब्ल्यूएचएनद्वारा महामारी घोषणा

विश्वभर ३५०० जनामा मङ्कीपक्स संक्रमण, डब्ल्यूएचएनद्वारा महामारी घोषणा
विश्वभर झण्डै ३५०० जना मङ्कीपक्सका संक्रमित  भेटिए पछि विश्व स्वास्थ्य नेटवर्क (डब्ल्यूएचएन) ले यो रोगलाई महामारी घोषणा गरेको छ। व्यापक क्षति रोक्नको लागि विश्वभरि संयुक्त प्रयास हासिल गर्न डब्ल्यूएचएनले मङ्कीपक्सको महामारी घोषणा गरेको हो ।  कुनै राेगकाे सङ्क्रमण विभिन्न देश एवं क्षेत्रमा बढेर अन्तर्राष्ट्रिय रूपमै  ठूलो सङ्ख्यामा फैलियो भने यसलाई महामारी घोषणा गरिन्छ। अहिले  ३ हजार ४ सय १७ जना...

यस्ता छन् मानसिक तनाव घटाउने ६ तरिका

यस्ता छन् मानसिक तनाव घटाउने ६ तरिका
(१) काम गर्ने राम्रो वातावरण राम्रो काम गर्नका लागि काम गर्ने वातावरण राम्रो हुनुपर्छ। राम्रो वातावरण छैन भने मनमा काम गरौं भन्ने उत्साह हुँदैन। काम गर्ने जोस जाँगर चल्दैन। त्यसकारण अफिसमा काम गर्ने राम्रो वातावरण बनाउनुपर्ने हुन्छ। टिमवर्क भएकाले सबै स्टाफहरुले काम गर्ने राम्रो वातावरण बनाउन सहयोग गर्नुपर्छ अरुले वा कार्यालय प्रमुखले ध्यान दिनुपर्छ भन्ने र आफू पन्छिने भन्दा, आफैं अघि सरेर काम गर...

खाना र निद्राबीच के छ सम्बन्ध?

खाना र निद्राबीच के छ सम्बन्ध?
शरिरलाई उर्जा प्रदान गर्न उपर्युक्त खानेकुराको महत्व निकै हुन्छ। तर त्यो भन्दा महत्व कतिखेर के खानेकुरा खाने भन्नेमा हुन्छ। हामीले खाने खानाको निद्रासँग पनि गहिरो सम्बन्ध हुन्छ। तसर्थ तपाईलाई दिउसै निद्राले झुमाएको छ वा बिहान अबेसम्म पनि ब्युझिन सक्नुभएको छैन भने यसको दोष खानेकुरामा पनि हुन्छ। खाना र निद्राबीच के छ सम्बन्ध? एक अध्ययन अनुसार राम्रोसँग सुत्न नसक्ने तर सामान्य स्वास्थ्य भएका बय...

टेकु अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको संक्रमण

टेकु अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको संक्रमण
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका थप तीन जनामा हैजाको लक्षण देखिएको छ । आइतबार अस्पतालको आईसीयूमा भर्ना भएका उनीहरूको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ आएको अस्पतालका प्रवक्ता नवराज गौतमले जानकारी दिए । एन्टिजेन रिपोर्ट पोजिटिभ आएपनि उनीहरूको कल्चरको रिपोर्ट भने आउन बाँकी छ । बिरामीहरू ललितपुरका ५० वर्षीय पुरुष, सिन्धुपाल्चोकका २४ वर्षका पुरुष र कुलेश्वर काठमाडौंका ६५ वर्षीया ...

असार ९ देखि बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने

असार ९ देखि बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने
आगामी ९ असारदेखि मधेश प्रदेशसहित देशभरि ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ । पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले जानकारी दिए । प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या र...