स्मरण क्षमता बढाउने प्रभावकारी , यी हुन् ८ तरिका

स्मरण क्षमता बढाउने प्रभावकारी  , यी हुन् ८ तरिका
हामीलाई सधै एउटा प्रश्नले घेरा हालिरहेको हुन्छ, ‘कसरी सफल हुने ? कसरी प्रगति गर्ने ?’ वास्तवमा कुनैपनि कर्ममा सफलता हासिल गर्नका लागि शारीरिक र मानसिक लगाव, सक्रियता, दृढता, आत्माविश्वास आवश्यक हुन्छ । सही ढंगले तय गरिएको योजनालाई उत्तिकै कुशलतापूर्वक निर्वाह गरेर हामी प्रगतिपथमा लम्कन सक्छौं । अतः यसका लागि हामीसँग उर्जावान्, सक्रिय र तन्दुरुस्त शरीर मात्र होइन, तिक्ष्ण बुद्धी पनि आवश्याक हुन्...

न्यूरो हस्पिटल द्धारा विराटनगरका नवनिर्वाचित जनप्रतिनिधीलाई शुभकामना

न्यूरो हस्पिटल द्धारा विराटनगरका नवनिर्वाचित जनप्रतिनिधीलाई शुभकामना
विराटनगरस्थित न्यूरो हस्पिटलले विराटनगर महानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधीहरूलाई शुभकामना तथा सम्मान गरेको छ । हस्पिटलले बिहीबार एक कार्यक्रमको बिच विराटनगरको मेयर नागेश कोईराला र उपमेयर शिल्पा निराला कार्कीसहित निर्वाचित वडाअध्यक्षहरुलाई शुभकामना तथा सम्मान गरेका हो । नवनिर्वाचित मेयरको शुभकामना कार्यक्रममा न्यूरो अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा. विरेन्द्र कुमार विष्टले विरा...

विराटनगरको नोवेल अस्पतालले गाउँघरमै निःशुल्क उपचारको व्यवस्था

विराटनगरको नोवेल अस्पतालले गाउँघरमै निःशुल्क उपचारको व्यवस्था
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले मोरङको चार वटा पालिकाका सर्वसाधरणलाई गाउँघरमै निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेका छन् । डा.शर्माले मोरङको बेलबारी, सुन्दरहरैचा, पथरीशनिश्चरे र कानेपोखरीका सर्वसाधरणको उपचारका लागि डाक्टरसहितको टोली गाउँ–गाउँमा पठाउँने व्यवस्था मिलाइदिएका हुन् । शनिवार बाहेक हरेक दिन नोबेल अस्पतालबाट डाक्टरसहितको टोली सो क्षेत्रमा पुग्न...

मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरो हस्पिटलमा सफल उपचार

मस्तिष्क बाहिर निस्कीएको बालकको विराटनगरको आर्या न्यूरो हस्पिटलमा सफल उपचार
सवारी दुर्घटनामा परि मस्तिष्क बाहिर निस्कीएको एक बालकको विराटनगर– ३ कञ्चनबारीमा रहेको आर्या न्युरो हस्पिटलमा सफल उपचार भएको छ । ती मध्ये एक हुन,१८ महिने बालक कृष्ण कुमार जसको सफल उपचार गरेर विरामीलाई नयाँ जीवन दिएको छ । गत वैशाख ८ भारतको दिपनगरमा सवारी दुर्घटनामा परी कृष्ण कुमारको टाउको मस्तिष्क बाहिर निष्कीएको थियो । दुर्घटनामा परि कृष्णका आमा सोलोचना देवी साहको भने घटना स्थलमा मृत्यु भयो । बा...

स्मरण शक्ति घटाउने यी ७ खराब व्यवहार

स्मरण शक्ति घटाउने यी ७ खराब व्यवहार
मान्छे तनावमुक्त हुन सक्दैन। तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ। स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन्। राम्रासँग नसुत्नु करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ। शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ। निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन्। जसले बढी भोक जगाउने, गुलियो बढी...

राति बत्ती बालेर सुत्नुहुन्छ? स्वास्थ्यमा असर पर्न सक्छ!

राति बत्ती बालेर सुत्नुहुन्छ? स्वास्थ्यमा असर पर्न सक्छ!
तपाई हामीमध्ये धेरैको राति बत्ती बालेर सुत्ने बानी हुन्छ। एक अध्ययनमा भनिएको छ कि रातिको समयमा बत्ती बालेर सुत्नाले हाम्रो स्वास्थ्यमा गम्भीर खाले असर पर्न सक्छ। विज्ञहरुका अनुसार प्रकाशले शरीरमा औषधिको रुपमा काम गर्दछ। तर औषधि पनि आवश्यकता भन्दा धेरै लिनु हानिकारक हुन्। यदि रातको समयमा कृत्रिम प्रकाश हाम्रो शरीरमा कायम भईराख्दा त्यसले निश्चित रुपमा शरीरमा नकारात्मक असर पार्छ। यसले हाम्रो निद्र...

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी अध्यक्षमा डा. ऋषिकुमार काफ्ले चयन

नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी अध्यक्षमा डा. ऋषिकुमार काफ्ले चयन
नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको अध्यक्षमा मिर्गौला रोग विशेष डा. ऋषिकुमार काफ्ले चयन भएका छन्। उपाध्यक्षमा प्रा.डा दिब्या सिंह र महा-सचिव प्रा.डा प्रेमराज ज्ञवाली चयन भएका छन्। नेपाल ट्रान्सप्लान्टेसन सोसाइटीको शनिबार भएको साधारण सभाले ११ जनाको कार्यकारी समिति पनि गठन गरेको छ। सोसाइटीको कोषाध्यक्ष डा. मुकुन्द काफ्ले चयन भएका छन्। त्यस्तै, सहसचिवमा प्रा. डा. सुभाष आचार्य छन् भने सह-कोषाध...

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप
हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६० जनालाई कोभिडविरुद्धको खोपको कम्तीमा एक मात्रा दिइएको हो । यस्तै पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या भने एक करोड ६१ लाख ८४ हजार ८५८ रहेको छ । यो कूल लक्षित जनसङ्ख्याको ८१.२ प्रतिशत हो । साथै १२–१७ वर्ष उमेर समूहका ३१ लाख १८ हजार ७८...

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका पुरूषको निधन

बंगुरको मुटु राखेर दुई महिनासम्म बाँचेका पुरूषको निधन
बंगुरको मुटु राखेर झन्डै दुई महिना बाँचेका पुरूषको निधन भएको छ। द न्युयोर्क टाइम्सका अनुसार गत पुसमा बंगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय डेभिड बेनेटको मंगलबार युनिभर्सिटी अफ मेरिल्यान्ड मेडिकल सेन्टरमा निधन भएको हो। उनको शरीरले बंगुरको मुटुलाई अस्वीकार गरेका कारण मृत्यु भएको हो कि अरू नै कारणले हो भन्ने प्रष्ट भइसकेको छैन। उनमा बंगुरको मुटु प्रत्यारोपण गर्ने चिकित्सकहरूले अनुसन्धानपछि ...

सेनाकै हेलिकोप्टरमा शिशुको जन्म

सेनाकै हेलिकोप्टरमा शिशुको जन्म
नेपाली सेनाको हेलिकोप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन । खत्याड गाउँपालिका ४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेको हेलिकोप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्। कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो । यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ । ...