बुढीगंगा गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तिम चरणमा
केन्द्रिय सरकारले बेरोजगार युवा जनशक्ति लाई श्रममा जोड्ने योजना अन्तरगत चलाउदै आएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रम बुढीगंगा गाउँपालिकामा अन्तिम चरणमा पुगेको छ। ७ बटा वडा भएको गाउँपालिकामा हालसम्म वडा नं. ४ मा बाहेक अरु वडामा लगभग अन्तिम चरणमा पुगेको छ। हालसम्म गाउँपालिका अन्तर्गतको वडा नं. १ र ६मा कार्यक्रम जारीरहेको छ भने वडा नं. ३ , ५ र ७मा भने कार्यक्रम अनुसार कार्य सम्पन्न भैसकेको छ।
आर्थि...