त्यस्ता पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित

त्यस्ता पाँच विवाह, जसलाई हेर्न सबै देवता थिए उपस्थित
प्राचीन आर्य संस्कृतिमा विवाह विभिन्न प्रकारका हुन्छन् । कूल ८ प्रकारका विवाहहरु मध्ये ब्रम्ह-विवाह लगायत ४ प्रकारका विवाहलाई उत्तम मानिन्छ । हिन्दु धर्ममा त्यस्ता ८ वटा विवाहको बारेमा जानकारीहरु उपलब्ध छन् । जसलाई हेर्न सबै देवी र देवता त उपस्थित भएका थिए । शिव, सती र पार्वती विवाह– यो विवाहको चर्चा हरेक पुराणमा पाइन्छ । भगवान शंकरले सबैभन्दा पहिला सतीसँग विवाह गरेका थिए । यो विवाह अति नै कठिन...

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी

पुषकाे चिसाे, कक्षा कोठामा छाता ओढेर पढ्न बाध्य विद्यार्थी
रोल्पा / चिसो र पानी परिरहेको मौसममा कक्षा कोठाभित्र विद्यार्थी छाता ओढेर बसिरहेका थिए भने शिक्षक पनि छाता ओढेरै पढाइरहेका थिए। पूरानो तथा जीर्ण भवनमा मात्र नभई नयाँ भवनमा समेत जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र छाता ओढ्नुको बिकल्प नरहेको हो। पानी छल्न झोला कुनामा राखेर छाता ओढेर बेन्चमा बसेका छात्रछात्राहरुको दृष्यले नरमाईलो सन्देश दिइरहेको थियो। विद्यार्थीको बिजोग देखेका प्रअ झक्कु वली...

शंकटा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर पौष २६ गते शनिबारको राशिफल पढ्नुहोस्

शंकटा मन्दिरलाई एक सेयर गर्दै भेटी चढाएर पौष २६ गते शनिबारको राशिफल पढ्नुहोस्
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,...

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ

यौनधन्दामा संलग्न भएको आरोपमा बलिउड अभिनेत्री पक्राउ
बलिउड अभिनेत्री अमृता धनोआलाई मुम्बइ पुलिसले गोरेगांवको उक होटलबाट पक्राउ गरेको छ । अमृतालाई पुलिसले छापा मार्ने क्रममा मुम्बइको फाइभ स्टार होटलबाट पक्राउ गरिएको हो । उनीसँगै स्ट्रगलिङ अभिनेत्री ऋचा सिंहलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई अवैध यौनधन्दाको अभियोगमा पक्राउ गरिएको हो । पुलिसलाई आफ्नो स्रोतबाट यहाँ अवैध यौनधन्दा चलिरहेको खबर आएपछि छापा मारेको थियो । पुलिसले नक्कली ग्रहक बनेर उनीह...

महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण

महाधिवेशनको मिति परिवर्तन नगर्ने देउवाको प्रष्टिकरण
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति अब परिवर्तन गर्न नसकिने बताएका छन् । १४ औं महाधिवेशनको मिति हेरफेर हुन नसक्ने जानकारी देउवाले असन्तुष्ट समूहका जिल्ला सभापतिहरुलाई बताएका हुन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं पुगेका कांग्रेसका ५२ जिल्ला सभापतिहरुसँगको भेटमा उनले यस्तो बताए । देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा देउवाले पार्टीलाई ...

आजदेखि श्री स्वस्थानी ब्रत शुरु, यस्तो छ धार्मिक महिमा

आजदेखि श्री स्वस्थानी ब्रत शुरु, यस्तो छ धार्मिक महिमा
पुस २५ :  नेपालमा हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी आज बाट शुरु भएको छ । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गरिन्छ । यो वर्त पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी...

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज पुस २५ गते शुक्रबारको राशिफल हेर्नुहोस् ।

बुढानिलकण्ठको दर्शन गरि भेटी स्वरुप सेयर गर्दै आज पुस २५ गते शुक्रबारको  राशिफल हेर्नुहोस् ।
मेष अभिभावकको आशीर्वाद मनन गर्नुहाेला । कुनै पनि व्यावसायिक काममा व्यस्त रहनुहोस्, महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । बृष जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, तपाइका साथी र आफन्तलाई ठेस पुग्न सक्छ । मिथुन जग्गा खरिद विक्रीका लागि तपाईको आजको दिन शुभ हुनेछ । नाक तथा घाँटीमा समस्या आउला । मनमा प्रशन्नता । पारिवार...

२5 गते शुक्रबार चन्द्र ग्रहण लाग्दै

२5 गते शुक्रबार चन्द्र ग्रहण लाग्दै
भोलि शुक्रबार पुस २५ गते सन् २०२० कै पहिलो ग्रहण चन्द्र ग्रहण लाग्दैछ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् । जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो। शुक्रबार लाग्ने चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर राति २ः५७ बजेसम्म ४ घण्टा ५ मिनेटसम्म चल्नेछ । यसपटकको चन्द्र ग्रहण नेपालसँगै भारत, एशिया, यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरु...

मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्री मगरको निर्देशन

मेलम्चीको काम चाँडो सम्पन्न गर्न मन्त्री मगरको निर्देशन
काठमाडौं  / खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको कामलाई जतिसक्दो चाँडो सक्न निर्देशन दिएकी छिन् । बुधबार मन्त्रालयमा आयोजित मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्थाबारे छलफलमा मन्त्री मगरले सरकारले तोकेअनुसार निर्धारित समायभित्रै मेलम्चीको खानेपानी काठमाडौँ ल्याउने गरी कामलाई तीव्र गतिमा अगाडि बढाउन निर्देशन दिएकी हुन् । मन्त्री मगरले मुहान र सुरुङसम्बन्धी कामलाई...

दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार

दिनहुँ भेटिन्छन् ओली–प्रचण्ड, भेटिँदैनन् सभामुखका उम्मेदवार
काठमाडौँ / संघीय संसद्को नयाँ सभामुखको उम्मेदवार चयनमा सहमति जुटाउन नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच दिनहुँ भेटघाट भए पनि सहमति जुट्न सकेको छैन । यस पुस ४ गतेबाट नयाँ सभामुखको उम्मेदवारको टुंगो लगाउन अध्यक्षद्वयबीच बारम्बार भएको छलफल सार्थक बन्न नसकेको हो । सहमति जुटाउन अध्यक्षद्वय ओली र प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा दिनहुँ छलफल भए पनि आ–आफ्न...