आज २०७६ मंसिर ७ गते शनिबारको राशिफल

आज २०७६ मंसिर ७ गते शनिबारको राशिफल
  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन तथा अनुशन्धानको क्षेत्रमा अलि बढि समय दिए सकारात्मक नतिजा निकाल्न सकिनेछ । व्यापार व्यवसायमा गरिएको लगानीबाट सोचे जस्तो प्रतिफल प्राप्त नहुन सक्छ । प्रेम गर्ने जोडीहरु आज टाढै बस्नु उचित छ माया प्रेममा धोका हुन सक्छ । मध्यान्हदेखि धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ भने भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले कामहरु बन्नेछ...

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन

मन्त्री हेरफेरले सत्तारूढमै असन्तुष्टि, गुण्डागर्दीमा संलग्न अधिकांश पेसाबाट पलायन
६ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनको अन्तरकुन्तरसँगै मन्त्रीहरूलाई प्रधानमन्त्रीले दिएको निर्देशनले आजका दैनिक पत्रिकाहरूमा प्राथमिकता पाएकाे छ । यसबाहेक शुल्क फिर्ता माग्दै मेडिकल कलेजका विद्यार्थीले थालेको आन्दोलन, एनसेलबारे सर्वोच्चले गरेको फैसला, गुण्डागर्दीको पछिल्लो अवस्थालगायत विषयमाथि पनि पत्रपत्रिकाहरूले नजर लगाएका छन् । मन्त्री हेरफेरपछि प्रमुख सत्तारूढ दल नेकपामा असन्तुष्...

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ६ गतेको राशिफल हेर्नुहोस.

सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ६  गतेको राशिफल हेर्नुहोस.
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहय...

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे

शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरे
मंसिर ५, काठमाडौँ । बिहिबार नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । आज बिहान उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा  पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । शितल निवासमा गरिएको उक्त विशेष कार्यक्रममा  राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ ग्रहण गर्न लगाएकी थिईन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले ३ राज्य मन्त्रीहरूलाई शपथ ग्रहण गराएका थिए । पुनर्गठित म...

आज बुधबार सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर४ गतेको राशिफल हेर्नुहोस.

आज बुधबार सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर४ गतेको राशिफल हेर्नुहोस.
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सवारि साधन तथा टेक्निकल क्षेत्र सँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला । घर जग्गाको कारोबारबाट घाटा लाग्ने योग रहेकोछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । अध्ययनमा अलि बढिनै समय दिएमात्र नतिजा आफुतिर ल्याउन सकिनेछ । आमा तथा आफन्त सँग मनमुटाब बढ्ने तथा गलत आश्वासन बाढ्नाले समस्या आउन सक्छ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाई तथा साझेदारहरु सँ...

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार

६ लेन सडक आयोजनालाई इटहरी उपमहानगरको यस्तो पत्रचार
इटहरी । त्रिदेशीय जोड्ने निर्माणाधिन ६ लेन सडक विस्तार मनपरी मापदण्डमा भएको भन्दै इटहरी उपमहानगरपालिकाले सडक आयोजना सँग सम्पूर्ण कागजात माग गरेको छ । फरक मापदण्ड चौतफीै विरोध हुन थाले सँगै इटहरी उपमहानगरपालिकाले डिपिआर र ठेक्का सम्झौताका सम्पूर्ण कागजात माग गरेको हो । मापदण्डको विषय विवाद धेरै बढेको भन्दै डिपिआर संशोधन भए पुरानो र संशोधन गर्नु पर्ने कारण माग गरेको हो । साथै खरिद सम्झौता लगा...

आज मंगलबार सच्चा मनले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्

आज मंगलबार सच्चा मनले गणेश भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस्
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  आट तथा पराक्रम बढेर जाने हुनाले व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । खेलकुद तथा खेल क्षेत्र सँग सम्बन्धित कामबाट भनेजस्तो कमाई हुनेछ । दाजुभाई तथा आफन्त बाट सहयोग पाईने तथा आत्मियता बढेर जानेछ । उत्पादित उद्योगमा लगानि गर्ने गरि पछिको लागि जग बसाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)  माया प्रेमक...

सोमबारका दिन गर्नुस् यी पाँच काम मनले चिताएको पुग्छ

सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् । यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ । त्यस्तै सोमबारका दिन भगवान शिवप्रति समर्पित भई शिव स्तोत्र, रुद्राक्ष, बेल पत्ताको पूजा गर्नाले भगवान शिव...

श्री मनकामना मन्दिरको दर्शन गरि आज मंसिर २ गते को राशिफल पढ्नुहोस्

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – निति नियम तथा कानुन नमान्दा फन्दामा परिन सकिन्छ ध्यान दिनुहोला । सत्रुले दुख दिनेछन् भने न्यायलयबाट हुने न्यायिक निर्णयहरु तपाईका पक्षमा हुँने छैनन् । सिमित स्रोत तथा साधनबाट असिमित आवस्यक्ताहरु पुरा गर्नुपर्नेछ भने यस्तै बेलामा आम्दानिका स्रोतहरु साघुरा हुनेछन् । ऋण लाग्ने तथा समयमा आर्थिक व्याव्स्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछ । बृष (ई,ऊ,ए,ओ,व...

आफ्नो भूमि फिर्ता ल्याएरै छाड्नेः प्रधानमन्त्री

मंसिर १, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफ्नो सिमामा पारेको नेपाली भूभाग फिर्ता ल्याएरै छाड्ने बताएका छन् । उनले नेकपाका भातृ संस्था राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । भारतले हालसालै सार्वजनिक गरेको आफ्नो नयाँ राजनितक नक्सामा नेपाली भूभाग आफ्नो सिमामा पारेपछी  प्रधानमन्त्री ओलीले आफ्नो देशको एक इन्च भूमि पनि  कसैलाई मिच्न नदिने बताए...