मोटरसाइकल दुर्घटनामा ३० वर्षीय प्रहरी सहायक हबल्दारकाे मृत्यु

मोटरसाइकल दुर्घटनामा  ३० वर्षीय प्रहरी सहायक हबल्दारकाे मृत्यु
#विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय प्रहरी सहायक हबल्दार भीम खड्काको मृत्यु भएको छ। आज (बिहीबार) राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ । ...

दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु

दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु
मोरङ । मोरङको जहदा गाउँपालिका वडा नम्बर ७ तरिगामास्थित मझारेमा दाजुले छुरा प्रहार गर्दा भाइको मृत्यु भएको छ । बुधबार राति आपसी विवादमा ३० वर्षीय राजुकुमार साहले छुरा प्रहार गर्दा २८ वर्षीय श्रवण साहको मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। घटनामा गम्भीर घाइते भएका श्रवणलाई तत्कालै विराट मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा राति नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा रहेका प्रहरी नि...

हुलाकी सडक : इनरुवा-कप्तानगञ्जकाे सम्झाैता रद्द

हुलाकी सडक : इनरुवा-कप्तानगञ्जकाे सम्झाैता रद्द
सुनसरी / निर्माण कम्पनीले काम नगरेपछि हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्तानगञ्ज २२.६६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सूचना निकालेर ठेक्का तोडिएको जानकारी दिएको हो । सूचनामा यो सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता तोडिएको उल...

भोजपुरको हतुवागडी गाउँपालिका ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा दुई जना घाईते

भोजपुरको हतुवागडी गाउँपालिका ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा दुई जना घाईते
भोजपुर । भोजपुरको हतुवागडी गाउँपालिका वडा नं. ५ होमताङमा एम्बुलेन्स दुर्घटना हुदा अन्दाजी २६ वर्षका सवारी चालक सञ्जीव राई सामान्य घाईते भएका छन् भने हतुवागडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अन्दाजी वर्ष ५० का जय कुमार राई गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी राजकुमार लामाले बताए । प्रदेश १— ०२—००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स विहान करिव ९ः४५ बजे बिरामील...

सुनचाँदी बजार : सुन घट्यो, चाँदी बढ्यो

सुनचाँदी बजार : सुन घट्यो, चाँदी बढ्यो
काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ५३ हजार ३०० कायम भएको छ। आज चाँदीको मोल भने बढेर तोलामा तीन हजार ५४५ निर्धारण भएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५३ हजार ६०० कायम भएको थियो भने एक तोला चाँदी तीन ह...

जेनजी आन्दोलनका क्रममा रंगेलीमा आगजनी र तोडफोड गर्ने ८ जना पक्राउ

जेनजी आन्दोलनका क्रममा रंगेलीमा आगजनी र तोडफोड गर्ने ८ जना पक्राउ
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा मोरङको रंगेली नगरपालिका, इलाका प्रशासन कार्यालय रंगेली र अन्य सरकारी कार्यालयमा आगजनी , तोडफोड गरेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरंगका अनुसार पक्राउ पर्नेमा रंगेली नगरपालिका २ का प्रतिक तामांग, वडा नम्बर ३ का भुपाल भण्डारी, रुपक गौतम, वडा नम्बर ७ का आनन्द साह, वडा नम्बर ४ का रमेशकुमार मण्डल, वडा नम्बर ६ का रुपे...

दिल्ली जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु, अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु, अधिकांश यात्रु नेपाली
काठमाडौँ- भारतको उत्तर प्रदेशस्थित बलरामपुरमा सुनौलीबाट दिल्लीतर्फ जाँदै गरेको यात्रुवाहक बसमा भीषण आगलागी हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार ट्रकले बसलाई ठक्कर दिएपछि आगलागी भएको हो । ठक्करपछि बस करिब १०० मिटर घिस्रिँदै हाइटेन्सन लाइनको खम्बामा ठोक्किएको र खम्बा बसमाथि खसेपछि आगलागी झनै व्यापक बनेको बताइएको छ । यूपी–२२ एटी ०२४५ नम्बरको उक्त बसमा ४५ जना या...

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु,

श्रीलंकामा बाढीपहिरोबाट १३२ जनाको मृत्यु,
श्रीलंकामा तूफानपछि आएको बाढीपहिरोमा कम्तिमा १३२ जनाको मृत्यु भएको छ भने १७६ जना बेपत्ता छन्।राष्ट्रपति अनुरा कुमारा दिशानायकेले आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय समुदायसँग सहयोग मागेका छन् भने विदेशमा रहेका नागरिकहरुलाई स्वदेश रकम पठाउन आह्वान गरेका छन् । अधिकारीहरूका अनुसार श्रीलंकाको एक तिहाइ भूभागमा न त बत्ती छ, न त पानीको धारा चलिरहेको छ, किनकि विद्युत् लाइनहरू ध्वस्त भएका छन् । काठमाडौं ।...

विहे भोजमा युवामाथि खुकुरी प्रहार गर्ने पक्राउ

विहे भोजमा युवामाथि खुकुरी प्रहार गर्ने  पक्राउ
विराटनगर–१२ मा विहे भोजका क्रममा एक युवकमाथि खुकुरी प्रहार गर्ने व्यक्ति मोरङ प्रहरीले घटना भएको २ घण्टा नबित्दै पक्राउ गरेको छ। निर्माण व्यवसायी संजय यादवका भाइको विहे भोजमा विराटनगर–८ का ३७ वर्षीय नवीन राईमाथि खुकुरी प्रहार भएको थियो। फरार रहेका विराटनगर–८ कै राजिव वैद्यलाई प्रहरीले ट्राफिक चोकबाट पक्राउ गरेको हो। राई र वैद्यबीच पुरानो रिसिइबी रहे–नरहेकोबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाए...

सुनसरीमा स्कारपियोबाट १५३ किलो गाँजा बरामद, चालक सहित पक्राउ

सुनसरीमा स्कारपियोबाट १५३ किलो गाँजा बरामद, चालक सहित पक्राउ
सुनसरी — सशस्त्र प्रहरीले सुनसरीको इनरूवा नगरपालिका–७ चाँदबेळाबाट ठूलो परिमाणको गाँजा बरामद गरेको छ। नम्बर ४ गण हेडक्वार्टरका अनुसार स्कारपियोमा अवैध गाँजा बोकेर चलेको सूचनाका आधारमा प्रहरीले निगरानी गर्दै आएको थियो। सूचना अनुसार करिब ४–५ वटा मोटरसाइकलमा आएका व्यक्तिहरूले स्कारपियोलाई ‘स्कटिङ’ गरिरहेको देखिएपछि सशस्त्र प्रहरी टोलीले त्यस क्षेत्रलाई विशेष निगरानीमा राखेको थियो। चेकजाँचका क्रममा ...