काठमाडौंको ठमेल, बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै हिँड्ने व्यक्तिको हातमा प्रहरीको पेस्तोल भेटिएको छ । गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा लुटिएका दुई पेस्तोल यसअघि पटक पटक पक्राउ पर्दै मुद्दा चलेका व्यक्तिको हातमा पुगेको भेटिएको छ । गुण्डागर्दी, हप्ता असुली गर्दै हिँड्ने व्यक्तिले दुई पेस्तोल आफ्नो कोठामा लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । यो प्रकरणमा काठमाडौं डल्लु बस्ने झिल्के भनिने विकाश शाही, मोरङ लेटाङका २२ वर्षीय शाहिल तिवारी र काठमाडौं बाफल बस्ने ३३ वर्षीय जस्वन राई भनिने अश्विन राईबाट फेला परेको हो ।
तपाईको प्रतिक्रिया


सम्बन्धित समाचार
कोशीमा शैक्षिक परामर्श ऐनको तयारी, इक्यानले बुझायो मुख्यमन्त्रीलाई १५ बुँदे सुझाव
झापा : नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले कोशी प्रदेश सरकारलाई शिक्षा ऐन बनाउँदा शैक्षिक परामर्श क्षेत्रलाई समेट्नुपर्...
एसइई नतिजा : देशभरबाट कति विद्यार्थीले ल्याए ४ जिपिए ?
काठमाडौँ : माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै जाँदा जिपिए ४ ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढे...
विराटनगरलाई एजुकेसन हब बनाउने अभियानमा ‘मार्टर्स मेमोरियल’, सिएम श्रेष्ठ प्रिन्सिपल नियुक्त
विराटनगर / विराटनगरस्थित Martyrs Memorial College को प्रिन्सिपलमा शिक्षासेवी सिएम श्रेष्ठ पदस्थापित भएका छन्। दुई दशकभन्...
निमुवा ट्राफिक द्वारा विभिन्न स्थानमा जेब्रा क्रसिङ निर्माण
विराटनगर । मोरङमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न स्थानमा जेब्रा...
कोशीमै ‘साइन्स हब’ बन्दै अरनिको, एमबीबीएस र इन्जिनियरिङ छात्रवृत्तिमा पनि अब्बल
विराटनगर / विराटनगरस्थित अरनिको आवासीय माध्यमिक विद्यालयले विज्ञान शिक्षामा आफ्नो अलग पहिचान बनाउँदै कोशी प्रदेशकै अग्रण...
मन्त्रिपरिषद्का निर्णय: कार्यविभाजन नियमावली स्वीकृत, दुई सांसद लगानी व्यवस्थापन समितिमा मनोनित
काठमाडाैं। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको कार्यसञ्चालनलाई थप व्यवस्थित ...
















