बुढीगंगामा बुढीगंगा गोल्डकपको तयारी
बुढीगंगा । मोरङको बुढीगंगा गाउँपालिकाले बुढीगंगा गोल्डकप तयारी थालेको छ । आइतबार गाउँपालिकामा भएको स्थानिय बुद्दिजिवी, राजनीतिज्ञ तथा गाउँपालिका अध्यक्ष र अन्य व्यक्तिहरूको भेलाले गोल्डकपको तयारी गर्ने गरेको हो । आज पहिलो चरण छलफल भएको र यसको तयारीको लागि विभिन्न चरणमा छलफल गरिने गाउँपालिका अध्यक्ष जीत नारायण थापा मगरले जानकारी दिए । उनले भने, ‘हामी पुनः गाउँपालिकाका सम्पूर्ण राजनीतिज्ञ, समाजसेवी,...