बङ्लादेशमा हिंसात्मक प्रदर्शन जारी, असुरक्षा महशुस भएमा सम्पर्क गर्न नेपाली दूतावासको आग्रह
बङ्गलादेशमा जारी कोटा विरोधी प्रदर्शनले हिंस्रक रुप लिएको छ। प्रदर्शनमा धनजनको क्षति भइरहेको छ।बङ्गलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्न निर्देशन दिएको छ।
यस्तो अवस्थामा बङ्गलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन त्यहाँस्थित राजदूतावासले सूचना जारी गरेको छ। ' अत्यावश्यक काम ब...