आज माघ १७ गते शुक्रबारको राशिफल

आज  माघ १७ गते शुक्रबारको राशिफल
मेष नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । आर्थिक पक्ष सबल छ । आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला...

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन आह्वान

कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७०, विश्वभर सतर्कता अपनाउन आह्वान
काठमाडौं – चीनमा महामारीको रुप लिइरहेको कोरोना भाइरसको संक्रमण अन्य १६ वटा मुलुमा समेत फैलिएपछि विश्व स्वास्थ्य संगठनले पूरा विश्वलाई साबधानी अपनाउन आह्वान गरेको छ । विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओको स्वास्थ्य आपत्‌काल कार्यक्रमका प्रमुख डा. माइक र्‍यानले घातक भाइरसकाबिरुद्ध चीनले चालेका कदमहरु प्रशंसनीय भए पनि त्यसबाट अन्य मुलुकहरु पनि प्रभावित हुन सक्ने खतरा बिद्यमान रहेको औंलाएका छन । ...

आज सरस्वती पुजा,धुमधामका साथ मनाईँदै

आज सरस्वती पुजा,धुमधामका साथ मनाईँदै
आज श्रीपञ्चमी अर्थात सरस्वती पुजा बिद्याकी देवी सरस्वतीको पुजा आराधना गरी मनाइँदैछ । ऋतुहरुको राजा वसन्त ऋतुको सुरुवात हुने भएकोले आजको दिनलाई वसन्त पञ्चमी पनि भन्ने गरिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्तश्रवण गर्ने परम्परा छ । संगीत, कला, साहित्य र विद्याकी देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्रपाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ । अहिले ...

श्रि गणेश भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..

श्रि गणेश भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – मिहिनेत र लगनशीलता...

सामाजिक विकास मन्त्री जीवन घिमिरे पसलमा गुट्खा झिक्न पुगे

सामाजिक विकास मन्त्री जीवन घिमिरे  पसलमा गुट्खा झिक्न पुगे
१५ माघ, विराटनगर / सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा ब्यबस्था भए बमोजिम सुर्ती जन्य पदार्थ नियन्त्रण र नियमनको लागि प्रदेश १ सरकारले कार्यान्वयन थालेको छ । मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालयमा कार्यालयको एक सय मिटर वरपर सुर्ती जन्य पदार्थ बिक्री वितरण, सेवन र प्रदर्शन गर्न निषेध गरेको जानकारी सहितको ब्यानर टाँगेर कार्यान्वयन थालिएको हो । मुख्यमन्त्री शेरधन राईले कार्या...

महालेखा परीक्षकले जिम्मेवार कामको दुरुप्रयोग गर्न पाईदैन् //(सम्पादकिय )

महालेखा परीक्षकले जिम्मेवार कामको दुरुप्रयोग गर्न पाईदैन् //(सम्पादकिय )
लेखा परीक्षण गर्न गएको टोली लेखा परीक्षण नै नगरी फर्किए पछि महालेखा परीक्षक माथि नै प्रश्न उठेको छ । आर्थिक वर्ष २०७५÷०७६ को लेखा परीक्षण गर्न खोटाङ जिल्ला गएको लेखा टोलीले १० ओटा स्थानीय तह मध्ये ९ ओटाको लेखा परीक्षण गरी दिप्रुङ चुईचुम्मा गाउँपालिको लेखा परीक्षण नगरी फकिएपछि महालेखाको कार्यशैलीमाथि र जिम्मेवारी माथि प्रश्न उठेको हो । आर्थिक वर्ष २०७५÷०७६ को संघ, प्रदेश र स्थानीय तह, संगठित संस्...

विद्युत् महसुल अब दस युनिटसम्म निःशुल्क गरिने

विद्युत् महसुल अब दस युनिटसम्म निःशुल्क गरिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको छ । प्राधिकरणले यसका लागि मङ्गलबार विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदैछ । प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत त...

पशुपतिनाथको दर्शन गर्दै बुधबारको राशिफल हेर्नुहोस्

पशुपतिनाथको दर्शन गर्दै  बुधबारको राशिफल हेर्नुहोस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज आँटेको र ताकेको कार्य पुरा होला । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । समस्या सुल्झाउन सकिनेछ । शुभकार्यको चर्चापनि चल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ । यात्रामा मालसामान हराउन सक्छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मन...

चितामा बेहुली झै सजिएर बिदा भइन् अजिता !

चितामा बेहुली झै सजिएर बिदा भइन् अजिता !
शनिबार बिहान २९ वर्षीया तेस्रोलिं”गी अजिता भुजेलको हैटौडास्थित क्याम्पेडाँडा ह त्या गरी फ्याँकेको अवस्थामा श व फेला परेको थियो । परिवारको पैतृक सम्पत्तिको अशंको अधिकारबाट बञ्चित उनी समय समयमा निल हिरा समाजकी अध्यक्ष पिङ्की गुरुङलाई गुनासो गरिरहन्थिन् । सोही अनुरुप उनको ह त्या भएको एक दिन अगाडि गएको शुक्रबार विहान १० वजे तिर अजिताले अध्यक्ष पिङक गुरुङलाई फेसबुकमा कल गरेर ममी मसँग दश बाह्र लाख पैसा ...

बालकको गुप्तांग कुकुरले खाइदिए

बालकको गुप्तांग कुकुरले खाइदिए
कालिकोट / कालिकोटको रास्कोट नगरपालिकाका तीन महिने बालकको कुकुरले गुप्ताङक खाईदिएको छ । डोकामा सुतिरहेको वेला तीन महिनाका बालक अविनाथ दर्जिको आफ्नै घरमा पालेको कुकुरले पुरै गुप्ताङक खाएको हो । बालकि आमा संगिता दर्जिले आफ्नो छोरालाई उपचारमा सहयोग गर्न हार गुहार गरेकि छन् । बालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकिमा पुर्याएपनि उपचार हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरिएको जनाइएको छ । ...