कालिकोट / कालिकोटको रास्कोट नगरपालिकाका तीन महिने बालकको कुकुरले गुप्ताङक खाईदिएको छ । डोकामा सुतिरहेको वेला तीन महिनाका बालक अविनाथ दर्जिको आफ्नै घरमा पालेको कुकुरले पुरै गुप्ताङक खाएको हो ।

बालकि आमा संगिता दर्जिले आफ्नो छोरालाई उपचारमा सहयोग गर्न हार गुहार गरेकि छन् । बालकलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकिमा पुर्याएपनि उपचार हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया