मंगलवार घरबाट निस्कदा यी कार्य गर्नुहोस्, सोचेको काम पुरा हुनेछ
काठमाडौँ – हिन्दु ज्योतिषशास्त्रकाअनुसार हरेक घडी, पल, समय दिनको महत्व हुन्छ। त्यस्तै प्रत्येक दिनलाई ग्रहहरुले प्रभाव पारिरहेको हुन्छ। त्यस्तै मंगलबारको दिन मंगल ग्रहको प्रभाव रहने गरेकाले यस दिनमा गरेका कार्यको नतिजा मध्यम गतिमा आउने गर्दछ। यसदिन नीलो रंगको वस्त्र नलगाउन, उत्तर दिशामा यात्रा नगर्न, ऋण नलिन, विवाह र कन्या विदाई नगर्न ज्योतिषशास्त्रले उल्लेख गरेको पाइन्छ।
यद्धपि यसदिन, जसले द...








