रविको बयानपछि उनलाई बधाई दियौं भन्दै खुसीको मुद्रामा बाहिरिए ‘मह जोडी’ (भिडियो)
संचारकर्मी रवि लामिछानेलाई समर्थन गर्न विभिन्न कलाकार लागिपरेको बेलामा रविलाई भेट्न चितवन पुगेका ‘मह जोडी’ अर्थात् मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले रविलाई भेटेर खुसि लागेको र उनलाई बधाईसमेत दिएको बताएका छन् । श्रेष्ठले नेपालको कानुनमा नै गल्ति भएको तथा एक जनाको मृ*त्यु हुन्छ र अर्कोले दुख पौने काम भैरहेको बताएका छन् ।
यसै कुरामा हरिबंश आचार्यले पनि आफ्नो धारणा ब्यक्त गर्दै प्रस्न गरे, ‘एउटा ...










