रविलाई रिहाइ गर्न कलाकारको माग
काठमाडौँ– टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा विभिन्न कलाकारहरुले निष्पक्ष छानबिनको माग गरेका छन् । रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै कलाकार दीपकराज गिरी, नायक निखिल उप्रेती, रमेश उप्रेती, निर्मल शर्माले घटनाबारेको यथार्थ सार्वजनिक गर्न माग गरे ।
पत्रकार सम्मेलनमा सहभागी भएका दीपकराज गिरी कानूनमा भएको त्रुटिकै कारण रवि लामिछाने पक्राउ परेको भन्दै रिहाइको माग गरेका छन् । उ...










![रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]](http://panchakoshitimes.com/wp-content/uploads/2019/08/nikita-rabi-300x200.jpg)