वडाअध्यक्ष्यलाई दलियो कालोमोसो
बेनी नगरपालिका २ का वडा अध्यक्ष हिराबहादुर थापालाई कालोमोसो लगाइएको छ ।म्याग्दी जिल्लाको बेनी नगरपालिकामा भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले विहिबार वडा कार्यालयमा अध्यक्ष्य थापालाई कालोमोसो लगाएको हो ।
नेपाल कम्युनिष्ट पार्टी म्याग्दीले भ्रष्टाचार गरेको राजश्व संकलनमा नाताबाद कृपाबाद गरेको बजेट वितरणमा मानोमानि गरेको लगायत आरोप लगाउँ...











