स्कटल्याण्डमा नेपाली विद्यार्थीहरूका लागि दशैं टीका लगाइने
स्कटल्याण्ड : स्कटल्याण्डमा अध्ययनरत नेपाली विद्यार्थीहरूको लागि यस वर्ष विजया दशमी (टीका) कार्यक्रम आयोजना हुने भएको छ । अध्ययनका लागि पुगेकी विद्यार्थी बर्षा खनालको पहलमा उक्त कार्यक्रम गर्न लागिएको हो ।
घरदेखि टाढा भए पनि संस्कार र संस्कृति जोगाउने उद्देश्यले आयोजना गरिने कार्यक्रममा टीका–जमरा आदानप्रदानसँगै नेपाली परिकार, गीत–संगीत र आत्मीय कुराकानी रहने आयोजकले जानकारी दिएका छन् ।
आमा...











