बेलबारी २ को कविर माविबाट २ शिक्षकको सरुवा गर्न खोजिएपछि खैलाबैला
बेलबारी । मोरङको बेलबारी २ मा रहेको कविर माध्यमिक बिद्यालयमा कार्यरत २ जना शिक्षकहरुलाई सरुवाका लागि बिद्यालयले बेलबारी नगरपालिकाको शिक्षा शाखामा पत्रचार गरेपछि खैलाबैला मच्चिएको छ ।
बिद्यालयमा निरन्तर असहयोग र प्रशासनलाई असहयोग गरेको भन्दै प्रा.वि दरबन्दी भएका शिक्षकद्धय खेम पराजुली र बिष्णुकुमारी खतिवडालाई सरुवाको माग गर्दै एक साताअघि बिद्यालय ब्यबस्थापन समिति सहितले शिक्षा शाखालाई पत्रचार गरे...











