निजगढ विमानस्थल निर्माण प्रस्तावः यी हुन् इच्छुक कम्पनी
काठमान्डाैं / बहुप्रतीक्षित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) विमानस्थल बनाउन एक नेपालीसहित ५ देशका आधा दर्जन कम्पनीको प्रस्ताव परेको छ । यसमध्ये नेपाल बाहेक ५ कम्पनीबीच प्रतिस्पर्धा गराइने सम्भावना रहेको नेपाल लगानी बोर्ड स्रोतले जनाएको छ । ‘यो बिमानस्थल बनाउन चाहिने न्यूनतम मापदण्डभित्र नेपाली कम्पनी परेन,’ बोर्ड स्रोतले भन्यो, ‘भारत स्वीट्जरल्याण्ड, फ्रान्सका एक÷एक र चीनका दुई कम्पनीहरु ...