यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली

यो सरकारले भात-रोटी मात्र खान्छ, घुस खाँदैन : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले ‘भात रोटी’ खाने तर घुस नखाने प्रतिवद्धता जनाएका छन् । नेपाल प्रहरी परिसर भवनको उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले यो सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रहरीका सामु प्रतिवद्धता जनाएका हुन् । उनले सरुवा बढुवाका लागि झोलामा पैसाको थैली बोकेर नेताहरुका  घर घर नधाउन प्रहरी कर्मचारीलाई निर्देशन दिए । उनले काठमाडौं प्...

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन
काठमाडौं / गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । 'प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइह...

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला

महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला
महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा एक जना जनप्रतिनिधि मृत अवस्थामा फेला परेका छन । मृतक जनप्रतिनिधि रामगोपालपुर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष मुकेश यादव रहेको प्रहरीले जनाएको छ । सनिवार वेलुका घरवाट निस्किएका अध्यक्ष यादवको मृत्युको कारण भने खुल्न सकेको छैन । प्रहरीको अनुसार मृतकको नाकवाट रगत वगेको, तिघ्रामा चोटपटक र केही निलडाम समेत देखिएको छ । अहिले घटनास्थलमा प...

सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी

सुनकोसीमा खसेको गाडी निकालियो, बेपत्ता तीन जनाको खोजी जारी
काठमाडौँ / सिन्धुलीमा भएको दुर्घटनामा सुनकोसी नदीमा खसेको गाडी निकालिएको छ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश खुर्कोटको गोताखोर टोलीले गाडीलाई नदी किनारमा निकालेको छ । शनिबार साँझ करिब साढे ५: ३० बजे हाइलक्स गाडी सुनकोसीमा खस्दा ३ जना बेपत्ता भएका थिए । भक्तपुरको सूर्यविनायक नगरपालिका ४ बाट हलेसी तीर्थयात्रा गएर फर्किने क्रममा गाडी दुर्घटना भएको हो । बेपत्ता हुनेमा गा...

चार करोडको कोकिन बोकेर आउने विदेशी नागरिक ठमेलबाट समातीए

चार करोडको कोकिन बोकेर आउने विदेशी नागरिक ठमेलबाट समातीए
काठमाडौं । काठमाडौं ठमेलबाट चार करोड रुपैयाँ मूल्य बराबरको कोकिनसहित आइभरिकोस्टका नागरिक पक्राउ परेका छन् ।  आइभरीकोस्टका ३५ वर्षीय नागरिक वारामा कोनलाई एक किलो ८८ ग्राम कोकिन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका उनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित जिल्ला राजधानीको ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको हो । उक्त कोकिनका क्याप्सुलहरू निजल...

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

वैदेशिक रोजगारमा विभिन्न देशहरूमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं / वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी दुबई र क्रोएसिया लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान गौमुखी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ४६ वर्षीय लाल बहादुर जिसी र कैलाली गौरीगंगा नगरपालिका-९ मुसरिया घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-५ मण्डिखाटार बस्ने ३० वर्ष...

तरकारी बाेक्ने ट्रकबाट समातीयाे १४ सय २० किलो गाँजा , धनकुटा र भेडेटारबाट फुत्कियाे धरानमा समातीयाे

तरकारी बाेक्ने ट्रकबाट समातीयाे १४ सय २० किलो गाँजा , धनकुटा र भेडेटारबाट फुत्कियाे धरानमा समातीयाे
इटहरी । सुनसरीको धरान उप–महानगरपालिका–१३ साराङगबाट ठुलो परिमाणमा ट्रकमा लोड गरेर ल्यउदै गरेको गाँजा प्रहरीले बरामद गरेको छ । बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को १ ख ४७३३ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकमा मुलाको बोरा संगै लोड गरीएको ४४ वटा सेतो बोरामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा १४ सय २० किलो लागू...

प्रधानमन्त्री ओली अमेरिका जाने पक्का, थाइल्याण्ड अनिश्चित

प्रधानमन्त्री ओली अमेरिका जाने पक्का, थाइल्याण्ड अनिश्चित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र संघीय महासभाका लागि अमेरिकाको न्यूयोर्क जाने भएका छन् । राष्ट्रसंघको महासभा सेप्टेम्बर १० देखि २८ (२५ भदौदेखि १२ असोज) सम्म न्यूयोर्कमा हुनेछ । त्यस अन्तर्गत समिट अफ द फ्युचर २२–२३ सेप्टेम्बर (६–७ असोज) मा हुने तय भएको छ । समिट अफ द फ्युचरमा सम्बोधन गर्ने गरी प्रधानमन्त्रीको ओलीको न्यूयोर्क भ्रमणको तयारी सुरु भएको स्रोत बताउँ...

कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर खाना

कोशी अस्पतालको क्यान्टिनमा अस्वस्थ्यकर खाना
विराटनगर । कोशी अस्पताल परिसरभित्र रहेको क्यान्टिनको खाना अस्वस्थ्यकर र फोहोर हुने गुनासो बढ्दै गएको छ। अस्पतालमा उपचारका लागि आएका बिरामी तथा आगन्तुकहरूले क्यान्टिनको खानाको गुणस्तर र सरसफाइप्रति असन्तुष्टि जनाएका हुन् । विगत लामो समयदेखि अस्पताल परीसरमा निजी क्यान्टिन सञ्चालन गर्दै आएका ५० वर्षीय विनोद महतले दैनिक मःम, चाउमिन, समोसा, चार्ट लगायत अन्य फास्टफुड बिक्री वितरण गर्ने गरेको ...

यी शर्तहरू पालना हुनासाथ नेपालमा खुल्नेछ टिकटक

यी शर्तहरू पालना हुनासाथ नेपालमा खुल्नेछ टिकटक
काठमाडौं । नेपालमा झण्डै १० महिनापछि टिकटक खुल्ने पक्का भएको छ । सरकारले आज (बिहीबार) टिकटकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । तर पनि मोबाइलमा टिकटक खुल्न अझै केही समय लाग्ने जनाइएको छ । आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले सर्ट भिडियो शेयरिङ एप्स टिकटकमाथिको प्रतिबन्ध हटाउने नीतिगत निर्णय गरेको हो । तर, सो निर्णय कार्यान्वयनमा भने तत्कालन आउने छैन । सरकारले राखेको शर्त...