इटहरीमा सरफ किनबेच गर्दा कुटपिट, तीन जना घाइते
इटहरी । इटहरीमा सरफ किनवेच गर्ने क्रममा सोमबार दिउँसो कुटपिट हुँदा इटहरी वडा नं. १६ मा तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा इटहरी वडा नं. १६ का सुनिल मुसहर, सोही ठाउँका जयकुमार ठाकुर र सुदन चौधरी रहेका छन् । घटनाबारे प्रहरीले जनाएको अनुसार इटहरी वडा नं. ७ का दिलिप चौधरी सरफ र फिनेल बिक्री गरिरहेका बेला स्थानीय एक व्यक्तिले सामान किनेका थिए ।
त्यही क्रममा जयकुमार ठाकुर आएर विवाद गर्दै कुटप...











