आज १७ आषाढ २०८२ मंगलवारको राशिफल
मेष । समाजमा गरेको शुभ कार्यको चर्चा चल्नेछ। प्रेम सम्बन्धमा सामिप्यता बढ्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।
वृष । पारिवारिक विषयमा विश्वासको कमी आउन सक्छ सावधान रहनुहोस्। स्वास्थ्यको लागि व्यायाम वा आहारविहारमा ध्यान पुर्याउनुहोस्। मनमा दुविधा हुँदाहुँदै कुनै निर्णय नलिनुहोला। आजको शुभ रंग सेतो...










