आज ७ बैशाख २०८२ आइतवारको राशिफल
मेष । सोचे अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईँको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नु साथै घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।
वृष । सकारात्मक सोचले अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउन सकिनेछ। आत्मबल वा उत्साहमा कमी आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ बाटो प्रशस्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहे...










