उच्च मूल्यबाट १ हजार घट्यो सुन

उच्च मूल्यबाट १ हजार घट्यो सुन
सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

आज १० चैत्र २०८१ आइतवारको राशिफल

आज १० चैत्र २०८१ आइतवारको राशिफल
मेष । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। विश्वास पात्रबाट धोखा मिल्ने सम्भावना छ सचेत रहनुहोस्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृष । धार्मिक यात्राको रूपरेखा बन्नेछ। युवा वर्गहरूलाई राम्रो करियरको अवसर मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुस्। आजको शुभ रंग गुलाबी हो...

नेपाल कराते महासङ्घको साधारणसभा विवादित : अध्यक्ष युवराज लामाकै निवासमा नाममात्रको सभा?

नेपाल कराते महासङ्घको साधारणसभा विवादित : अध्यक्ष युवराज लामाकै निवासमा नाममात्रको सभा?
नेपाल कराते महासङ्घको साधारणसभा विवादित बनेको छ। महासङ्घका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको छ। साधारणसभामा महासंघ अध्यक्ष युवराज लामाकी सहोदर दिदी मिना लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् तर महासङ्घका वरिष्ठ उपाध्यक्षहरूसहित धेरैजसो पद...

सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन

सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षक निष्कासन
इटहरी : सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको छ ।माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा अन्तर्गत दोस्रो दिन शुक्रबार सुनसरीका परीक्षा केन्द्रबाट चार जना निरीक्षकलाई निष्कासन गरिएको हो । दुहवीको सरस्वती माध्यमिक विद्यालय र गढीको पनि सरस्वती माध्यमिक विद्यालयबाट दुई/दुई जना निरीक्षकलाई निष्कासन गरिएको हो । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्र नेतृत्व टोलीले अ...

विराटनगरमा खुकुरी प्रहार प्रकरण भारततिर भाग्न खोज्दै थिए सापकोटा

विराटनगरमा खुकुरी प्रहार प्रकरण   भारततिर भाग्न खोज्दै थिए सापकोटा
विराटनगर । विराटनगर महानगरपालिका– २ दुर्गा चोकमा आफ्नै घरका कामदारलाई खुकुरी प्रहार गरेर फरार भएका सक्षम सापकोटा नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका छन् । विराटनगर–२ का अन्दाजी २८ वर्षीय सापकोटा आफ्नै घरमा काम गर्दै आएका विराटनगर–१ का ५७ वर्षीय रमेश गुप्तालाई खुकुरी हानेर फरार भएका थिए । सापकोटाले बिहीबार राति करिब ८ः३० बजेतिर गुप्तालाई खुकुरी हानेका हुन् । मोरङ प्रहरी प्रहरी प्रमुख एस...

खनारमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जना पक्राउ

खनारमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जना पक्राउ
इटहरी : गत मङ्सिर २ गते इटहरी १२ स्थित खनार चौकमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मे १ ख ४५७४ नम्बरको बसको ठक्करबाट स्थानीय १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो । इटहरीको जनता माविमा अध्ययनरत यादवको घर फर्किने क्रममा बसले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएपछि आक्रोशित समूहले बममा आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रुपमा जलेको थियो । घटना पश्चात् बममा आगज...

आज ८ चैत्र २०८१ शुक्रवारको राशिफल

आज ८ चैत्र २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा तटस्थ भएर कार्य गर्नुहोला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रीएका काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरूलाई नयाँ प्रतियोगी परीक्षाको तैयारीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने...

आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने

आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् । गत वर्ष २०८० को एसइ...

आज ७ चैत्र २०८१ बिहिवारको राशिफल

आज ७ चैत्र २०८१ बिहिवारको राशिफल
मेष । विश्वास पात्रबाट धोखा मिल्न सक्छ। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ तर खानपान विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ। वृष । घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरेका कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ र...

आज ६ चैत्र २०८१ बुधवारको राशिफल

आज ६ चैत्र २०८१ बुधवारको राशिफल
मेष । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। साझेदारी व्यापारबाट लाभ रहनेछ। मित्रता वा प्रेमको बन्धन कसिनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ। वृष । कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। अनावश्यक खर्चले आर्थिक पक्ष कमजोर रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। मिथुन । विद्...