सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि प्रतितोला १ लाख ७५ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन शुक्रबार प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

तपाईको प्रतिक्रिया