आज २१ फाल्गुण २०८१ बुधवारको राशिफल

आज २१ फाल्गुण २०८१ बुधवारको राशिफल
मेष । व्यापार व्यवसायमा हतारमा आएर निर्णय नलिनुहोला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नयाँ नोकरीको लागि मार्ग प्रशस्त हुनेछ। आयस्रोत सामान्य रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । आफन्तहरूको भनेजस्तो साथ सहयोग नमिल्ला। सन्तानको शिक्षालाई लिएर चिन्ता रहनेछ। साहित्य वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेक...

खैराे हिराेइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए

खैराे हिराेइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
२० फागुन, काठमाडौं । खैरो हेरोइनसहित चार जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । ३४ ग्राम खैरो हेरोइनसहित काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित पेट्रोलपम्प नजिकैबाट चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–८ बस्ने २२ वर्षीय समीर रोका, सोही ठाउँमा निलकण्ठ गाउँपालिका–११ बस्ने २७ वर्षीय अनुप घिमिरे, नुवाकोटको लिखु गाउँपालिका–३ बस्ने २७ वर्षीय विक्रम तामाङ र का...

मोरङको ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी

मोरङको ग्रामथानका अध्यक्षले खोसे उपाध्यक्ष र वडाध्यक्षको गाडी
मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले उपाध्यक्ष र वडाध्यक्षले प्रयोग गर्ने सवारीसाधनको चाबी खोसेका छन् । खोला ठेक्का नलागेको निहुँमा माझीले उपाध्यक्ष गुणवतीदेवी थारुसहित वडाध्यक्षहरुले प्रयोग गर्ने सवारीको चाबी खोसेका हुन् । अध्यक्ष माझीले सवारी खोस्नुको मुख्य कारण भने कार्यपालिकाको निर्णयविरुद्ध उपाध्यक्षसहित वडाध्यक्ष अदालतमा पुग्नु हो । गत माघ ३० गते कार्यपालिका बैठक मार्फत ल...

पथरीशनिश्चरेमा विवाहित युवा–युवती एउटै रुखमा झु*न्डि*एको अवस्थामा फेला

पथरीशनिश्चरेमा विवाहित युवा–युवती                                             एउटै रुखमा  झु*न्डि*एको अवस्थामा फेला
मोरङको पथरीशनिश्चरेमा सोमबार बिहान विवाहित युवा–युवती एउटै रुखमा झु*न्डि,एको अवस्थामा मृत फेला परेका छन् । पथरीशनिश्चरे नगरपालिका–५ मौलीबारीस्थित बक्राहा खोलाको किनारमा रहेको पिठारीको रूखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा उनीहरु मृत फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको...

भारतीय महिलालाई यूएईमा मृत्युदण्ड

भारतीय महिलालाई यूएईमा मृत्युदण्ड
एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई)मा भारतीय महिलालाई मृत्युदण्ड दिइएको छ । भारतीय महिला शहजादी खानलाई मृत्युदण्ड दिइएको हो । विभिन्न सञ्चारमाध्यमका अनुसार केन्द्र सरकारको तर्फबाट अतिरिक्त सलिसिटर जनरल (एएसजी)ले दिल्ली उच्च अदालतलाई शहजादी खानलाई १५ फेब्रुअरीमा मृत्युदण्ड दिइएको जानकारी दिएको छ । उनको अन्त्येष्टि बुधबार गरिने छ । ३३ वर्षीया शहजादी खान भारत उत्तर प्रदेशकी हुन् । उनी संयुक्त अ...

आज २० फाल्गुण २०८१ मंगलवारको राशिफल

आज २० फाल्गुण २०८१ मंगलवारको राशिफल
मेष । सोधेको कुरामा मात्रै प्रतिक्रिया दिनु उचित रहनेछ साथै तटस्थ रहेर कार्यक्षेत्रमा काम गर्नुहोला। व्यापार व्यवसायमा नयाँ निर्णय लिनदेखि बच्नुहोस्। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। आजको शुभ रंग रात‍ो हो भने शुभ अंक ५ रहेको छ। वृष । तपाईंको कलात्मकता र व्यवहारिकताको राम्रो संय‍ोजन हुनेछ। आज नयाँ योजनाहरू सफलतापूर्वक कार्यान्वयन गर्न सक्षम हुनुहुन्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोला। आजको शुभ रं...

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त

स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । कम्पनीको केन्द्रीय कार्यालयमा सोमबार आयोजित समारोहमा टेलिकम प्रबन्ध निर्देशक संगीता पहाडी र खड्काबीच सम्झौता भयो । प्रबन्ध निर्देशक पहाडीले नेपाली फिल्म क्षेत्रकी प्रसिद्ध कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवद्र्धन र बजारीकरणमा लाभ मिल्ने विश्वास व्यक्त गरिन् ।

एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने

एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न भोलि निर्वाचन हुने
विराटनगर : नेकपा (एमाले) मोरङको नयाँ नेतृत्व चयनका लागि मङ्गलवार(भोलि) मतदान हुने भएको छ । नेताहरूले सहमतिमा नेतृत्व चयन गर्न दबाब दिए पनि नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको हो । यो समाचार तयार पार्दासम्म उम्मेदवारको मनोनयन दर्ता चलिरहेको छ । प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार विभिन्न प्राविधिक समस्याले गर्दा आज (सोमबार) निर्वाचन सम्भव नभएकाले भोलि बिहान ९ बजेदेखि मतदान स...

मनकामना मन्दिरका दर्शनार्थी सवार माइक्रो बस दुर्घटना, १ को मृत्यु, १४ घाइते

मनकामना मन्दिरका दर्शनार्थी सवार माइक्रो बस दुर्घटना, १ को मृत्यु, १४ घाइते
विराटनगर । गोरखामा भएको माइक्रोबस दुर्घटना १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आज बिहान ११ः२५ बजे शहीद लखन गाउँपालिका – ३ आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो ।दुर्घटनामा मृत्यु भएका र घाइते भएकाहरुको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । घाइतेहरु सबैलाई उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पताल पठाइएको ...

चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु
सुनसरीको चतरामा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु भएको छ ।चतराबाट उदयपुरतर्फ जाँदै गरेको बा प्र ०२–०४४ प ९८०७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भएको हो । दुर्घटनामा मोटरसाइकल चालक सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय नरेश राईको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । बराहक्षेत्र नगरपालिका १ स्थित रानीखोला सडकमा आइतबार दुर्घटना भएको थियो ।घटनामा गम्भीर घाइते भएका उनको बीपी ...