आज ८ फाल्गुण २०८१ बिहिवारको राशिफल

आज ८ फाल्गुण २०८१ बिहिवारको राशिफल
मेष । कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको साथ मिल्नेछ। भावनात्मक सम्बन्धहरूमा सावधान रहनुहोस्। प्रतिष्ठामा दाग लाग्न सक्छ। व्यापारिक निर्णयहरू भावनाले भन्दा बुद्धिले लिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ। वृष । आर्थिक कारोबारमा आफ्नो दृष्टिकोण बदल्नुहोस् सफलता मिल्नेछ। स्वइच्छा अनुरूप कार्य गर्नमा सफल भइएला। सकारात्मक रहने प्रयास गर्नुहोस् समय अनुकूल रहनेछ। आजको शुभ रंग सेतो हो ...

सुनसरीको काेशी गाउँपालिकामा बर्डफ्लु देखियो

सुनसरीको काेशी गाउँपालिकामा बर्डफ्लु देखियो
सुनसरीमा बर्डफ्लु देखिएको छ । काेशी गाउँपालिकाको वडा नम्बर ६ स्थित सप्तकोशी कृषि फार्ममा बर्डफ्लु देखिएको हाे । बर्डफ्लु पुष्टि भएपछि कृषि तथा पशुपन्छि विकास मन्त्रालयले कृषि फार्मलाई केन्द्र बिन्दु मानी चार किल्ला तोकेर नियन्त्रण गर्न सुनसरी प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएको छ ।मन्त्रालयले सप्तकोशी फार्मबाट पूर्वतर्फ ५० मिटरको दूरीमा रहेको कच्ची बाटोसम्म, पश्चिममा खुल्ला मैदान २०० मिटरको दू...

प्रकृति लम्सालकाे शव आज साँझसम्म नेपाल ल्याइसकिने

प्रकृति लम्सालकाे शव आज साँझसम्म नेपाल ल्याइसकिने
काठमाडौं। भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल मंगलबार बिहान ८ बजे भुवनेश्वर पुगेका थिए । गत आइतब...

सुनको मूल्य अहिले सम्मकै उच्च

सुनको मूल्य अहिले सम्मकै उच्च
नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागि रहेको हो। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

यस्ताे छ अाजकाे सरकारी एवं फलफूलको थोक मूल्य (तुलनात्मक मूल्यसूची)

यस्ताे छ   अाजकाे  सरकारी एवं फलफूलको थोक मूल्य (तुलनात्मक मूल्यसूची)
Onlinekhabar ७ फागुन, काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी ६०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी २३, आलु रातो प्रतिकेजी ३६, आलु रातो (भारतीय) प्रतिकेजी ३२, प्याज सुकेको (भारतीय) प्रतिक...

मोरङका प्रहरी हवल्दार सर्वोत्कृष्ट

मोरङका प्रहरी हवल्दार सर्वोत्कृष्ट
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले माघ महिनाभरिको सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै हवल्दार अधिकारीलाई ‘बेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेका हुन् । विभागीय मूल्य–मान्यता र आदेश–निर्देशनको पालना गरी उच्च मनोबल एवं साहसका साथ कर्तव्य निर्वाह गरेका का...

प्रकृति लम्सालको शव आज बिहान नेपाल ल्याइने

प्रकृति लम्सालको शव आज बिहान नेपाल ल्याइने
काठमाडौँ । भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव आज बिहान ७ बजेको फ्लाइटमा नेपाल ल्याइने भएको छ। त्यहाँस्थित प्रहरी, केआईआईटी प्रशासन र प्रकृतिका बावु सुनिलबीच भएको छलफलमा उनको शव नेपाल ल्याउने सहमति भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।यसअघि सुनिलले आफ्नो छोरीलाई ब्ल्याकमेल गरेर आत्महत्या ...

प्रजातन्त्र दिवस आज, जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिन

प्रजातन्त्र दिवस आज, जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिन
राष्ट्रिय प्रजातन्त्र दिवस आज । २००७ सालको जनक्रान्तिले नागरिकलाई अधिकारसम्पन्न बनाएको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गते मुलुकभर विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । प्रजातन्त्र महान सहिदहरूको बलिदानी, त्याग र संघर्षको प्रतिफल हो । जनक्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको आधारशिला तय गरेर नागरिकलाई अधिकारसम्पन्न बनाएकाले पनि प्रजातन्त्र दिवसको ठूल...

आज ७ फाल्गुण २०८१ बुधवारको राशिफल

आज ७ फाल्गुण २०८१ बुधवारको राशिफल
मेष । नयाँ कार्य प्रारम्भ हुनेछ। सामूहिक जमघटमा आफ्नो उपस्थितिलाई जनाउन सकिनेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरू बन्नेछन्। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ। वृष । मन प्रसन्न रहनेछ। रचनात्मक कार्यमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। पढाइ र प्रेममा सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ। मिथ...

भारतमा प्रकृतिको शंकास्पद मृत्यु, विराटनगरमा विद्यार्थीले गरे प्रदर्शन

भारतमा प्रकृतिको शंकास्पद मृत्यु, विराटनगरमा विद्यार्थीले गरे प्रदर्शन
विराटनगर । नेपाली छात्रा प्रकृति लम्सालको भारतमा शंकास्पद मृत्यु भएको घटनाको विरोधमा विराटनगरमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रकृतिलाई न्याय दिनुपर्ने माग गर्दै आज (मंगलबार) बिहान प्रदर्शन गरिएको हो । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीहरुले रोडशेष चोकमा निक्कै बेर प्रदर्शन गरे । प्रकृतिलाई न्याय दिनुपर्ने माग ग...