खनारमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जना पक्राउ
इटहरी : गत मङ्सिर २ गते इटहरी १२ स्थित खनार चौकमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मे १ ख ४५७४ नम्बरको बसको ठक्करबाट स्थानीय १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो । इटहरीको जनता माविमा अध्ययनरत यादवको घर फर्किने क्रममा बसले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएपछि आक्रोशित समूहले बममा आगजनी गरेका थिए ।
आगजनीबाट बस पूर्ण रुपमा जलेको थियो । घटना पश्चात् बममा आगज...









