तीन कम्पनीका काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै

तीन कम्पनीका काेराेनाविरुद्धका खोप नेपालमा परीक्षण हुँदै
काठमाडौँ : खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका तीन खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले परीक्षणको प्रकृया अगाडि बढाएको जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोप विकासको चरणमा रहेको चीनको हङ् सी, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जेनेका र रुसको गेमेलियाले तेस्रो चरणको परीक्षणको लागि इच्छा देखाएको जनाएक...

विराटनगर महानगरपालिकाकालाई पीसीआर मेसिन खरिद गर्न भाटभटेनीका सञ्चालकले दिए पाँच लाख

विराटनगर महानगरपालिकाकालाई पीसीआर मेसिन खरिद गर्न भाटभटेनीका सञ्चालकले  दिए पाँच लाख
कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गर्न भाटभटेनीका सञ्चालक उद्योगी एवं समाजसेवी मीन बहादुर गुरूङले पाँच लाख सहयोग गरेका छन् । समाजसेवी गुरूङले पठाएको उक्त रकमको चेक भाटभटेनिका क्षेत्रीय प्रबन्धक बिनाेद भट्टराई र विराटनगर साखा प्रमुख सरिता राईले आइतवार विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई हस्तान्तरण गरेका छन् । कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि समाजसेवी गुरूङले विभिन्न ...

मोरङमा ५० सहित प्रदेश १ मा ७० जना संक्रमित थपिए

मोरङमा  ५० सहित प्रदेश १ मा ७० जना  संक्रमित थपिए
आइतबार प्रदेश १ मा २७ महिला र ४३ पुरुषसहित  ७० जना कोरोना संक्रमित थपिएका छन् ।  थपिएका संक्रमितहरूमा मोरङका  ५०, झापा १०, सुनसरी नाै र प्रदेश १ बाहिरका एकजना छन् । सामाजिक विकास मन्त्रालयले जानकारी गराएअनुसार विराटनगरमा १८ महिला र २४ पुरुसा गरी जम्मा ४२ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ । हालसम्म विराटनगरमा कोरोना संक्रमितको संख्या आठ सय १३ र प्रदेश १ भरि दुई हजार ६ सय ५९ जना पुगेको छ । ...

सुन्दरहरैचाका मेयर ढकाल भन्छन ” सुनियोजित रुपमा चरित्रहत्या भयो”

सुन्दरहरैचाका मेयर ढकाल भन्छन ” सुनियोजित रुपमा चरित्रहत्या भयो”
बिराटचौक । मोरङको सुन्दरहरैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकालले केही ब्यत्तिहरु सुनियोजित रुपमा आफनो चरित्रहत्यामा लागेको बताएका छन । केही दिन यता सामाजिक सञ्जालमा मेयर ढकालको बिषयमा बिभिन्न आरोपहरु लगाउँदै अतिरञ्जित कुराहरु बाहिर ल्याएर भ्रम छर्न केही ब्यत्तिहरु उद्धत रहेको उनको गुनासो छ । पुर्बपश्चिम राजमार्ग अन्र्तगत बिराटचौक खण्डमा बाटोमा खाल्डाखुल्डी भएको बिषयमा मेयर ढकाललाई मुछेर आफनो चरित्र...

कोरोनाको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ को प्रयोग सुरु -गोरखापत्र दैनिकबाट

कोरोनाको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ को प्रयोग सुरु -गोरखापत्र दैनिकबाट
कोरोना भाइरस (कोभिड(-) सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ एन्टिभाइरल औषधिको प्रयोग डेडिकेटेड अस्पतालमा सुरु गरिएको छ । अनुसन्धानकै क्रममा रहेको यो एन्टिभाइरल बिरामीको स्वीकृतिमा मात्र प्रयोग गरिनेछ । कोभिड-१९ सङ्क्रमितका लागि भारतमा प्रयोग थालिएको यो औषधि नेपाल ल्याउन अनुमति नहुँदा यसअघि पनि लुकिछिपी ल्याएर प्रयोग गरिएको थियो । औषधि व्यवस्था विभागले साउन ३१ मा सिप्ला, माइलन...

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै

आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र गर्नुपर्...

नेपाल प्रहरीमा पाँच डिआइजी थपिने, १४ बाट १९ पुर्‍याइँदै

नेपाल प्रहरीमा पाँच डिआइजी थपिने, १४ बाट १९ पुर्‍याइँदै
काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने गरी गृहकार्य अघि बढाएको छ । गत वर्षको २८ चैतमा डिआइजीको संख्या कटौती गरेको सरकारले संख्या घटाएको चार महिनापछि फेरि पाँच वटा दरबन्दी थप गर्न तयारी अघि बढाएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा डिआइजी दरबन्दी थप गर्न सहमत भएपछि मत्रालयले थप तयारी समेत अघि बढाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए...

दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओकाे अपेक्षा, स्पेनिस फ्लुले २ करोडको ज्यान लिएको थियो

दुई वर्षभित्रै कोरोना नियन्त्रण हुने डब्ल्यूएचओकाे अपेक्षा, स्पेनिस फ्लुले २ करोडको ज्यान लिएको थियो
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण दुई वर्षभन्दा कम समयमै अन्त्य हुन सक्ने जनाएको खबर छ । सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना महामारी नियन्त्रण सफल रहेको डब्ल्यूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियससले बताएका छन् । भूमण्डलीकरण र विश्वभरका मानव एकअर्काको सम्पर्कमा रहेका कारण कोरोना संक्रमण विश्वव्यापी रूपमा चा...

मोरङको रानी भन्सार कार्यालयमा थप तीन कर्मचारीमा कोरोना पुष्टि

मोरङको रानी भन्सार कार्यालयमा थप तीन कर्मचारीमा कोरोना पुष्टि
विराटनगरको रानी भन्सार कार्यालयमा कार्यरत थप तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार तीनजना संक्रमित थपिए भन्सार कार्यालयमा मात्रै संक्रमित कर्मचारीको संख्या सात पुगेको छ ।  संक्रमितलाई भन्सारले बनाएको होल्डिङ आइसोलेसनमा राखिएको छ । संक्रमण पुष्टि भएका सात जनाकाे अवस्था सामान्य छ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भन्सार कार्यालयले जाँचपासमा सतर्कता अपनाएको छ । थोरै कर्मच...

शनिबार सुनसरीमा २ जना सहित थप ९ जनाकाे काेराेनाबाट मृत्यु

शनिबार  सुनसरीमा २ जना सहित थप ९ जनाकाे काेराेनाबाट मृत्यु
शनिबार सुनसरीका २ जना सहित थप ९ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । मृत्यु हुनेमा सुनसरीका २ जना पर्साका ३ जना, बाराका १ जना, सिरहाका १ जना र मकवानपुरका १ र भक्तपुरका १ जना गरी ९ जना रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै मृतकको संख्या १४६ पुगेको हो । साथै शनिबार थप ६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको स...