भोलिबाट फेरि मनसुन सक्रिय हुने,

भोलिबाट फेरि मनसुन सक्रिय हुने,
केही दिन सामान्य रहेको नेपालको मनसुन भोलिबाट फेरि सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोलि रातिबाट मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब सागरबाट समेत पर्याप्त जलवाष्पयुक्त हावा भित्रिने सम्भावना देखिएकाले फेरि झ...

सिल गरियो प्रदेश १ प्रहरी कार्यलयलाई , कार्यलयका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन

सिल गरियो प्रदेश १ प्रहरी कार्यलयलाई , कार्यलयका सबैलाई क्वारेन्टिनमा बस्न निर्देशन
प्रदेश १ प्रहरी कार्यालय विराटनगर रानीलाई सिल गरिएको छ । विराटनगरस्थित डीआईजी कार्यालयमा कोरोना संक्रमण जोखिम बढेपछि कार्यालयलाई अघोषित सिल गरिएको हो । पाँच जनामा कोरोना संक्रमण फेला परेसँगै अन्य प्रहरीहरुमा समेत लक्षण देखिन थालेपछि कार्यालयमा बाहिर र भित्र आवत जावत बन्द गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख इश्वरी बाबु कार्कीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक कार्कीले सबैल...

कोरोनाको कारण दैनिक एकको मृत्यु, शनिबार थप १०९ जनामा कोरोना पुष्टि

कोरोनाको कारण दैनिक एकको मृत्यु, शनिबार थप १०९ जनामा कोरोना पुष्टि
शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अनुसार बिपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , गजेन्द्र नारायण अस्पताल राजबिराजमा ११, नारायणी अस्पताल वीरजंगमा ९ , भरतपुर अस्पताल चितवनमा १ , टेकु प्रय...

इटहरीमा संयुक्त रक्तदान कार्यक्रम

इटहरीमा संयुक्त रक्तदान कार्यक्रम
कोरोना संक्रमणको जोखिम कायम रहेको समयमा रक्तदान कार्यक्रमहरु न्युन मात्रमा भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको अग्रसरतामा विभिन्न नौ संघ सस्थाले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय एघार जनाले रक्तदान गरेका हुन । अस्पतालमा उपचारका लागि पुगेका विरामीहरुकले रगत ...

साबधान ! शनिबारको दिन यि काम कहिल्यै नगर्नुहोस्

साबधान ! शनिबारको दिन यि काम कहिल्यै नगर्नुहोस्
काठमाडौँ- शनिवारको दिन शनिदेवको विशेष दिन हो । शनिदेवलाई न्यायका देवता मानिन्छ । शनिबार शनिदेबको दिन भएकाले आज शनिदेवका विरोधी काम गर्न रामे मानिदैन् । आज शनिदेबलाई प्रसन्न गर्ने काम गनूपर्छ । जस्त ैशनिलाई प्रसन्न गर्नका लागि यस दिन सर्सिउको तेल, कालो तिल आदी चढाइन्छ ।ज्योतिषीय मान्यता अनुसार जसकोे कुण्डलीमा शनिदोष हुन्छ उनीहरुले शनिदेवको पूजा गर्न जरुरी छ । शनिवारको दिन कालो रंगको लुगा या ...

आज नाग पञ्चमीः नागको पूजा गरी मनाइँदै

आज नाग पञ्चमीः नागको पूजा गरी मनाइँदै
काठमाडौँ / श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले शनिबार नागपञ्चमीको न...

भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

भगवान् पशुपतिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल
मेषः– मध्यान्ह सम्म समय प्रतिकुल बढि देखिन्छ । मनमा शान्ति मिल्ने छैन । मध्यान्हबाट समय सामान्य सुधार आउनेछ । कामले पूर्ण गति लिने छैन । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । आफन्तले धोका दिने छन् । आफ्नो धन अरुको लागि खर्च गर्नु पर्ला । स्वास्थ्यमा सामान्य सुधार आउनेछ । वृषः– समयमा काम नगरे विग्रिने छन् । पूर्वान्हमा गरेका काम प्राय सफल हुने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जी...

विराटनगरका ठूला अस्पतालले बिरामी भर्ना लिन मानेनन् ,बिरामीको एम्बुलेन्समै मृत्यु

विराटनगरका ठूला अस्पतालले बिरामी भर्ना लिन मानेनन् ,बिरामीको एम्बुलेन्समै  मृत्यु
उदयपुरबाट आएका युवकलाई विराटनगरका ठूला अस्पतालले भर्ना नगर्दा एम्बुलेन्समै मृत्यु भएको छ । शुक्रबार उपचारका लागि आएका उदयपुरको कटारी नगरपालिका–५ का २३ वर्षीय पदम राईको अस्पताल डुलाउँदाडुलाउँदै मृत्यु भएको हो । उदयपुरबाट श्रीमती कमला र बहिनी चमेलीले विराटनगरको नोबेल मेडिकल कलेजमा लगेका थिए । सामान्य अवस्थामा नोबेल पुगेका युवकलाई नोबेलले भर्ना गर्न मानेन् । नोबेलले भर्ना नगरेपछि उनीहरुले को...

इटहरीमा कोरोना संक्रमित व्यक्ति होम क्वारेण्टिनमा बस्न पाउने

इटहरीमा कोरोना संक्रमित व्यक्ति होम  क्वारेण्टिनमा बस्न पाउने
इटहरी । सुनसरीको इटहरीमा कोरोना संक्रमित भएका व्यक्तिहरु होम क्वारेण्टिन र होटल क्वारेण्टिनमा बस्न पाउने भएका छन् । कोभिड नियन्त्रण रोकथाम र क्वारेण्टिन संचालन तथा व्यवस्थापनका लागि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले सरकारको होम क्वारेण्टिन सम्बन्धी मापदण्ड २०७७ अनुसार घरैमा सेल्फ क्वारेण्टिनमा बस्न सकिने निर्णय गरेको हो । यसरी होम क्वारेण्टिनमा बस्न वडा ...

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
काठमाडौं / नेपालमा आज थप १४७ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैक...