सुनसरी ईनरुवामा भएको आगलागी बारे राम कुमारी चौधरी ध्दारा सरकारको ध्यानाकर्षण
काठमाण्डौं / नेपाल कम्युनिस्ट पार्टी ( ने.क.पा.) का सांसद राम कुमारी चौधरीले सुनसरी सदरमुकाम ईनरुवामा भएको आगलागी बारे प्रतिनिधि सभामा सरकारको ध्यानाकर्षण गराएकी छिन । बैठकको बिशेष समयमा बोल्दै सांसद चौधरीले हनुमान बस्त्रालय बाट लागेको आगोले छेउको सृजना फाइनान्स र हार्डवेयर गरि छ घरपरिवारमा क्षेती पुर्याएको सांसद चौधरीले बताईन ।
धरान ,ईटहरी ,दुहबी ,बराहक्षेत्र , सुन्दरहरैचा र बिराटनगरका दमल प्र...











