मुलुकमा थप ४ सय ४८ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ४ सय ४८ संक्रमित थपिएका हुन् । संक्रमितमा ४ सय २४ पुरुष र २४ महिला छन् ।

योसंगै नेपालमा संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ ।

तपाईको प्रतिक्रिया