प्रचण्ड भन्छन् ‘रेशम चौधरी छिट्टै छुट्छन्’
काठमाडौं / सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै छुटाइने आश्वासन दिएका छन् ।
टीकापुर घटनामा दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीलाई आफूले पक्राउ अघि प्रधानमन्त्री हुँदा भारत नै पुगेर र पक्राउ परेपछि डिल्लीबजार कारगारमै पुगेर पक्राउ गरेको स्मरण गर्दे उनले छिट्टै छुटाउन पहल गर्ने बताए ।
अध्यक्ष प्रचण्डले सभामुख, सरकार र पार्टीलाई भने...









