नेकपा माेरङले १६ वटा स्थानीय तहकाे इञ्चार्ज ताेकेकाे छ । बेलबारी नगरपालिका इञ्चार्जमा इरान राई, रंगेली नगरपालिका इञ्चार्जमा दिपिल बगडिया, लेटाङ नगरपालिका इञ्चार्ज भुपेन्द्र लावती, पथरीशनिश्चरे नगरपालिका इञ्चार्जमा दीननाथ तिम्सिना तोकिएका छन् ।

जहदा गाउँपालिका इञ्चार्जमा श्याम मण्डल, कटहरी गाउँपालिका इञ्चार्जमा प्रदिप साह, केरावारी गाउँपालिका इञ्चार्जमा टेकबहादुर लिम्बु, बुढीगंगा गाउँपालिका इञ्चार्जमा बलभद्र सरदार, कानेपोखरी गाउँपालिका इञ्चार्जमा राजेन्द्रप्रसाद मण्डल(अभिनाष) तोकिएका छन् ।

धनपालथान गाउँपालिका इञ्चार्जमा श्रवण पाशवान, ग्रामथान गाउँपालिका इञ्चर्जमा गुणवती धामी, मिक्लजुङ गाउँपालिका इञ्चार्जमा प्रेम मिभक, उर्लाबारी नगरपालिका इञ्चार्जमा मानबहादुर श्रेष्ठ ताेकिएका छन् ।

रतुवामाई नगरपालिका इञ्चार्जमा सुमन कालिकोटे, सुन्दरहरैचा नगरपालिका इञ्चार्जमा सुरेन्द्रबहादुर थापा, सुनबर्सी नगरपालिका इञ्चार्जमा गोपालबहादुर थापाले जिम्मेवारी पाएका छन् ।

 

तपाईको प्रतिक्रिया