अभियोग प्रमाणित भए सिद्धबाबालाई ७ देखि १० वर्ष सजाय हुने पक्का

अभियोग प्रमाणित भए सिद्धबाबालाई ७ देखि १० वर्ष सजाय हुने पक्का
काठमाडौं / महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको शुक्रबार अदालती बयान लिइएको छ । ४५ वर्षीय गिरीको बयान लिँदालिँदै कार्यालय समय सकिएकाले थुनछेक बहस आइतबारलाई तोकिएको छ। प्रहरीको अनुसन्धानमा बयान दिन आनाकानी गरेका उनलाई बयानका लागि सुनसरी जिल्ला अदालतमा ल्याउँदा महिला अधिकारकर्मीहरुले बलात्कारीलाई कडा दण्डसजायको माग गर्दै नारा जुलुस प्रदर्शन गरेका थिए। गिर...

आज २०७६ पुस १२ गते शनिबारकाे राशिफल,

आज २०७६ पुस १२ गते शनिबारकाे राशिफल,
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, ब...

जवरजस्ती करणीको आरोप लागेका कृष्णदासको आइतबार थुनछेक बहस हुने

जवरजस्ती करणीको आरोप लागेका कृष्णदासको आइतबार थुनछेक बहस हुने
जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गदै महिला अधिकारकर्मीहरुको पनि प्रदर्शन शुरु भएको छ । बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले बलात्कार पिडित महिलालाई न्यायको माग गदै प्रदर्शन गरिरहेका छन् । सुनसरी जिल्ला अदालत अगाडी गिरीको पक्ष र महिलाको पक्षमा प्रदर्शन भइरहेको छ । महिलाहरुको प्रदर्शनमा गिरीलाई फासी दे भन्दै नारा लगाइएको छ । महिलाहरु प्ले कार्ड सहित गिरीक...

साथीको छोरीको संवेदनशील अंग छुदा इटहरीका कर्णेलको जागिर चट

साथीको छोरीको संवेदनशील अंग छुदा इटहरीका कर्णेलको जागिर चट
इटहरी /आफ्नै साथीकी छोरीलाई अनैतिक कार्य गर्न खोजेर जागिरबाट हात धोएका महासेनानी प्रेम थापापछि पूर्वी पृतना इटहरीका लेफ्टिनेन्ट कर्णेल सनिजकुमार रेग्मी आफू मातहतकी जमदारको संवेदनशील अङ्ग मुसारेको अभियोगमा बर्खास्त भएका छन् । त्यस्तै, मेकानिकल इञ्जिनियरिङतर्फ धनगढीमा कार्यरत एक जना मेजरले सेनाभित्रकै एकल महिलासँग फेसबुकमा नाङ्गिने क्रममा उनकी छोरीको उजुरीको कारण घटुवामा परेपछि राजीनामा दिएका छन् । ...

सभामुखको निर्वाचन कार्यतालिका तय, १३ गते उम्मेदवारको मनोनयन १४ गते निर्वाचन

सभामुखको निर्वाचन कार्यतालिका तय, १३ गते उम्मेदवारको मनोनयन १४ गते निर्वाचन
काठमाडौँ । प्रतिनिधि सभाको सभामुखका लागि यही पुस १४ गते निर्वाचनको प्रस्ताव गरिएको छ । प्रतिनिधि सभा सचिवालयले राजनीतिक दलसँगको अनौपचारिक परामर्शका आधारमा निर्वाचन कार्यतालिका तय गरेको हो । औपचारिक रूपमा कार्यव्यवस्था परामर्श समितिले भने कार्यतालिकाबारे निर्णय गरिसकेको छैन । शुक्रबारको प्रतिनिधि सभा बैठकबाट निर्वाचन कार्यतालिका प्रकाशनका लागि निर्देशनको तयारी गरेको छ । सचिवालयले तयार पारेको प्र...

प्रतिनिधिसभाको अध्यक्षता ठाकुरलाई गराउने तयारी, बैठक शुक्रबार १ बजेका लागि आह्वान

प्रतिनिधिसभाको अध्यक्षता ठाकुरलाई गराउने तयारी, बैठक शुक्रबार १ बजेका लागि आह्वान
काठमाडौँ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई शुक्रबार राजीनामा गर्न लगाएर प्रतिनिधिसाभाको बैठक ज्येष्ठ सदस्य महन्थ ठाकुरलाई गराउने नेकपाले तयारी गरेको छ । सोहीअनुसार संसद सचिवालयले पनि तयारी थालेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान सभामुख कसलाई बनाउने भन्नेबारेछलफल हुने भएको छ। दाहाल चितवनबाट फर्किए लगत्तै बालुवाटारम...

आज २०७६ पुस ११ गते सुक्रबारकाे राशिफल

आज २०७६ पुस ११ गते सुक्रबारकाे राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दान, पुण्यका कार्यमा आकर्षण बढ्ने छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । ज्ञानगुन र बौद्धिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ । बन्दव्यापार फस्टाउने छ । आम्दानीमा कमी हुने छैन । सानो प्रयासले रोकिएको काम बन्नेछ । पारमार्थिक काममा खट्नु पर्ने समय छ । धार्मिक÷सामाजिक क्षेत्रमा समय दिन सकिन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – चन्द्रमा अ...

समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने

समाजवादीले विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य गर्ने
काठमाण्डौं । समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली कांग्रेससँग सहकार्य गरेर अगाडी बढ्ने बताएका छन । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको पत्रकार सम्मेलनमा विचार र मुद्दाका आधारमा कांग्रेससँग सहकार्य हुने बताए । उनले आफुहरु संविधान संशोधन नहुनेमा ढुक्क रहेको बताउदै अब पनि सरकारमा संविधान संशोधन हुन्छ भनेर जानु बेकुफ हुने बताए ।

आज पुस १० गते विहीबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस

आज पुस १० गते विहीबार भगवानको दर्शन गर्दै राशिफल पढ्नुहोस
मेष लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वृष आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । यातायात वा वाहनमा खर्च बढ्नेछ । मिथुन महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । शिक्षामा सफलता मिल्नेछ । शेयरको कारोवारमा सफलता मिल्नेछ । कर्कट ...

सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम

सूर्य ग्रहणका बेला गर्न नहुने १२ काम
  पुस १० गते बिहीवार खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । नेपाली समय अनुसार बिहान ८ बजेर ४२ मिनेट देखि ११ बजेर ३१ मिनेटसम्म सुर्य ग्रहण लाग्नेछ । सूर्य ग्रहणका बेला चन्द्रमा अस्त हुने साथै बुध, वृहस्पति र शनि पनि अस्त रहने छ । सुर्य ग्रहणका बेला सूर्य, चन्द्र, बुध, बृहस्पति, शनि र केतु धनु राशिमा एकसाथ रहने छन् । जसले गर्दा केही अप्रत्यासित घटनाक्रम बढाउन सक्ने, रोगको संक्रमण बढ...