ब्राउनसुगरसहित मोरङका भुजेल दम्पत्ती पक्राउ
झापाको मेचीनगरबाट प्रतिबन्धित लागुऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा मोरङ पथरी शनिश्चरे-६ बस्ने ३० वर्षीय ईश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् ।
हिजो साँझ ५ः४० बजे मेचीनगर ६ मेचीपुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका भुजेल दम्पत्तीलाई शंका लागेर जाँच गर्दा उनीहरुको साथबाट प्लास्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउन...










