कोरोनाबाट विश्वभर ६४ हजारको मृत्यु, १२ लाख संक्रमित(कुन देशको अवस्था कस्तो?)

कोरोनाबाट विश्वभर ६४ हजारको मृत्यु, १२ लाख संक्रमित(कुन देशको अवस्था कस्तो?)
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ।अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भ...

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी

कोरोनाको खोप परीक्षण सफल भएको अमेरिकी अनुसन्धानकर्ताको दाबी
अमेरिका / अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्। पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पश...

लकडाउनमा उद्योग र ठूला आयोजना सञ्चालन गर्ने सरकारको निर्णय

लकडाउनमा उद्योग र ठूला आयोजना सञ्चालन गर्ने सरकारको निर्णय
सरकारले लकडाउनको समयमा पनि उद्योग र ठूला आयोजनाको काम सञ्चालन गर्ने निर्णय गरेको छ। बिहीबार बसेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले शर्तसहित उद्योग र ठूला आयोजना सञ्चालन गर्ने निर्णय गरेको हो। यसका लागि स्थानीय तहसँग समन्वय गर्नुपर्ने सरकारका प्रवक्ता एवम् अर्थ तथा सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।...

प्रदेश १ बाट आज ५ जनाको नमूना संकलन

प्रदेश १ बाट आज ५ जनाको नमूना संकलन
प्रदेश नं. १ मा आज कोरोना भाईरस (कोभिड १९) का शंकास्पद ५ जनाको नमूना संकलन गरिएको छ । ओखलढुङ्गाबाट २ र सोलुखुम्वुबाट ३ जना शंकास्पद व्यक्तिको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालययका प्रवक्ता डा. सुरेश मेहताले जानकारी दिनुभयो । प्रदेश नं. १ मा आज सम्म ५९ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाईरसका शंकास्पद ४५ जना पुरुष र १४ जना महिलाको नमूना संकलन गरिएको हो । आज सम्म ४२ जनाको रिपार्ट आएको ...

राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?

राहत बाड्न मापदण्ड तयार : एक परिवारले कति पाउँछन् ?
दुई साता लामो लकडाउनबाट प्रभावित श्रमिक र असहायलाई उपलब्ध गराउने राहतको मापदण्ड तयार भएको छ। कोरोना संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थामा सरकारले घोषणा गरेको राहत वितरणलाई व्यवस्थित गर्न मापदण्ड तयार गरिएको हो। यो मापदण्डले जथाभावी राहत वितरणका कारण लक्षित वर्गले राहत प्राप्त नगर्ने समस्याको समाधान गर्नेछ। २०७२ को विनाशकारी भूकम्पमा जथाभावी राहत वितरणलाई नदोहोर्याउन सरकारले मापदण्ड ल्याएको हो।म...

देलान् त निजी स्कुलले शुल्क फिर्ता

देलान् त निजी स्कुलले शुल्क फिर्ता
काठमाडौं : विद्यार्थीसँग चैत महिनाको शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई सरकारले दिएको निर्देशन पालना हुनेमा अभिभावक तथा सरोकारवालाले शंका व्यक्त गरेका छन्। सरकारले आफूहरूसँग छलफल नै नगरी एकपक्षीय रूपमा निर्णय गरेको भन्दै विद्यालय सञ्चालकले असन्तुष्टि जनाएका छन्। शिक्षा मन्त्रालय भने जसरी पनि निर्देशन पालना गराउने पक्षमा देखिएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण त्रासका कारण मुलुक लकडाउन...

आज २०७६ चैत १९ गते बुधबारको राशिफल पढ्नुहोस्

आज २०७६ चैत १९ गते बुधबारको राशिफल पढ्नुहोस्
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला । जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला । अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह घरायासी कलह बढ्ने योग छ ...

चीनबाट ल्याइएको पीसीआर मेसिनको कमाल सुरु, अब एक घण्टामै कोरोना परीक्षणको नतिजा

चीनबाट ल्याइएको पीसीआर मेसिनको कमाल सुरु, अब एक घण्टामै कोरोना परीक्षणको नतिजा
काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको मृत्युबारे आएका रिर्पोट सबै नेगेटिभ छन् । यो बीचमा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा निकाल्न सकिने भएको छ । ती मसिनहरु प्रदेशमा पनि पठाएर जडान गरेपछि कोरोना परीक्षण सहज हुने जनाइएको हो । सरकारले चीनबाट पाँच वटा पिसिआर मेसिन ल्याएकोमा चार प्रदेशमा वितरण गरिने छ । ...

अलपत्र नेपालीको दशगजामा धर्ना

अलपत्र नेपालीको दशगजामा धर्ना
घर फर्किने आशामा भारतको कोरोना प्रभावित विभिन्न सहरबाट आएर बेलहिया नाकामा रोकिएका नेपाली दशगजामा धर्नामा बसेका छन् । घर जान पाउनुपर्ने भन्दै उनीहरु नेपाल भारतको दशगजामा धर्नामा बसेका हुन्। सरकारले नेपाली नागरिक जहाँ छन् त्यही सुरक्षित बस्न आग्रह गरेपनि आउने क्रम रोकिएको छैन । तीन दिनमा गरी करिब चार सयको हारहारीमा सीमानामा पुगेका नेपाली अलपत्र परेका छन् । केही आफ्नो जुगाडले आए भने अधिकांश उत्तर ...

लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय

लकडाउनले तनावमा हुनुहुन्छ ? सजिलो छ उपाय
भारतले मंगलग्रहमा यान पठाउने प्रायस गरेको धेरै भएको छैन । चीनले कृत्रिम सूर्य बनाउन लागेको पनि हामीले सुनेकै हो । जापान २०२० ओलम्पिकको तयारी गर्दै थियो । एकाएक यी सबै गतिविधि बन्द गरिदिने र संसारको गति नै थमिने गरी एक त्रासदी फैलियो । गत डिसेम्बर महिनाको अन्तिमतिर चीनको वुहान शहरबाट सुरु भएको कोविड—१९ को महामारीले आज संसार नै त्रस्त बनाइरहेको छ । विश्व स्वास्थ्य संगठनले परिस्थितिको गम्...