खनारमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जना पक्राउ

खनारमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जना पक्राउ
इटहरी : गत मङ्सिर २ गते इटहरी १२ स्थित खनार चौकमा भएको दुर्घटनामा बस आगजनी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मे १ ख ४५७४ नम्बरको बसको ठक्करबाट स्थानीय १३ वर्षीया सम्झना यादवको मृत्यु भएको थियो । इटहरीको जनता माविमा अध्ययनरत यादवको घर फर्किने क्रममा बसले ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएपछि आक्रोशित समूहले बममा आगजनी गरेका थिए । आगजनीबाट बस पूर्ण रुपमा जलेको थियो । घटना पश्चात् बममा आगज...

आज ८ चैत्र २०८१ शुक्रवारको राशिफल

आज ८ चैत्र २०८१ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा तटस्थ भएर कार्य गर्नुहोला। नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूको सल्लाहलाई मान्नुहोस् सफलता मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रीएका काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरूलाई नयाँ प्रतियोगी परीक्षाको तैयारीमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने...

आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने

आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
माध्यामिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजी तथा संस्कृत वेदविद्याङमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का अनुसार यसपटक ५ लाख १४ हजार ७१ जना विद्यार्थी परीक्षामा सहभागी हुने लागेका छन् । गत वर्ष २०८० को एसइ...

आज ७ चैत्र २०८१ बिहिवारको राशिफल

आज ७ चैत्र २०८१ बिहिवारको राशिफल
मेष । विश्वास पात्रबाट धोखा मिल्न सक्छ। कार्यक्षेत्रमा आफ्नो कार्य स्वयं गर्ने प्रयास गर्नुहोला। स्वास्थ्य सबल रहनेछ तर खानपान विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ। वृष । घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरेका कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ र...

आज ६ चैत्र २०८१ बुधवारको राशिफल

आज ६ चैत्र २०८१ बुधवारको राशिफल
मेष । कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। साझेदारी व्यापारबाट लाभ रहनेछ। मित्रता वा प्रेमको बन्धन कसिनेछ। व्यापार व्यवसायमा घरपरिवारबाट सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ। वृष । कार्यक्षेत्रमा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। अनावश्यक खर्चले आर्थिक पक्ष कमजोर रहनेछ। कृषि वा पशुपालनबाट राम्रो आय आर्जन गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ। मिथुन । विद्...

आज ५ चैत्र २०८१ मंगलवारको राशिफल

आज ५ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापार व्यवसायमा आफन्तहरूको सहयोग मिल्नेछ। कानुनी मामिलाहरू सुल्झिनेछन्। चिताएको कार्य सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ। वृष । कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। मित्रहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । प्रतियोगी परीक्षामा सफलता म...

भोजपुरमा बाँदर आतङ्कले बसाइसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुरमा बाँदर आतङ्कले बसाइसराइ बढ्दा बस्ती नै खण्डहर
बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती नै खण्डहरमा परिणत भएको छ । रामप्रसादराई गाउँपालिका–५ पर्ने यो स्थानका स्थानीयवासीले बसाइँसराइ गर्दा बस्ती खण्डहरमा परिणत भएका हुन् । डेढ दशकको अवधिमा यो क्षेत्रबाट करिब एक सय ५० घरपरिवार अन्यत्र जाँदा बस्ती नै खण्डहर बनेको स्थानीयवासी तथा भानुभक्त प्राथमिक विद्यालयका प्रधानाध्यापक प्रकाश पराजुलीले बताउनुभयो । मुख्य रूपमा बाँदर र...

मोरङको रतुवामाईमा काकाको खुकुरी प्रहारबाट भतिज गम्भीर घाइते

मोरङको रतुवामाईमा काकाको खुकुरी प्रहारबाट भतिज गम्भीर घाइते
विराटनगर । मोरङको रतुवामाईमा १ जना व्यक्तिले आफ्नै भजितमाथि शनिबार दिउँसो खुकुरी प्रहार गरेका छन् । रतुवामाई नगरपालिका–१० सोमबारेका ४२ वर्षीय युवराज सुवेदीले आफ्नै भतिज ४० वर्षीय रामप्रसाद सुवेदीलाई दिउँसो ३ः३० बजेतिर खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । खुकुरी प्रहारबाट रामप्रसादको टाउको र ढाडमा चोट लागेको छ । उपचारका लागि विराटनगरको आर्या अस्पतालमा भर्ना गरिएका उनको ...

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि राति १०ः४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर एम्बुलेन्स चालक उदयपुरको पञ्चावती घर भइ मोरङको...

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास

पोखरा २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रडले हान्ने प्रयास
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दिपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक संजालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घरटहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ । सार्वजनिक जग्गा मिचेर घरटहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको बृद्ध बताउने ती व्यक्तिले रडले हान्...