आज १० चैत्र २०८१ आइतवारको राशिफल
मेष । व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। विश्वास पात्रबाट धोखा मिल्ने सम्भावना छ सचेत रहनुहोस्। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
वृष । धार्मिक यात्राको रूपरेखा बन्नेछ। युवा वर्गहरूलाई राम्रो करियरको अवसर मिल्नेछ। सवारी साधनमा धन खर्चका योग छन्। कार्यक्षेत्रमा गोपनीयताको ध्यान राख्नुस्। आजको शुभ रंग गुलाबी हो...








