ठेक्केदारको लापरवाहीले रंगेली बसपार्कमा निर्माण भएको भवनको छत बाङ्गियो
रंगेली, १५ साउन ।
मोरङको रंगेली नगरपालिका ७ मा रहेको स्थित बसपार्कमा मंसिर १७ गतेदेखि १८ वटा कोठाको सटर निर्माण सुरु भयो । स्थानीय भने रंगेलीमा विकासका पुर्वधारको काम राम्रो भएको भन्दै खुसी देखिए ।
केही साता आगड
आएको अविरल वर्षा भएको बेला छतको ढलान भएको तथा निर्माणमा लापरवाहीपुर्ण काम भएपछि पुर्बाधार नै बाङ्गीएको छ ।
गोविन्द कन्स्ट्रक्सन बिराटनगरले निर्माणकालागि कुल ६५ लाखमा ठेक्का पाएक...