इटहरीमा यौन व्यवसायमा संलग्न गराउने महिला पक्राउ
इटहरी / इटहरीबाट १८ बर्षिय युवती सहित एक महिलालाई यौन व्यवसाय गरेको आरोपमा इटहरी प्रहरीले पक्राउ गरेको छ । होटलमा यौन व्यवसाय भइरहेको सुचनाको आधारमा छापा मार्दा उनिहरु सहित दुईजना पुरुष समेतलाई इटहरी ६ स्थित हिमगंगा होटल एण्ड लजबाट शनिबार दिउसो पक्राउ गरिएको हो । पक्राउ परेकी महिलाले अन्दाजी १७—१८ बर्ष उमेरकी ति युवतीलाई प्रयोग गरी यौन व्यवसाय गरेको अनुसन्धानबाट खुलेको इटहरीका प्रहरी निरीक्षक बुद्...