कुवेतमा २८ नेपालीको बास सडकमा
दोहा / म्यानपावर व्यवसायीको चरम लापरबाहीले कुवेतमा २८ जना नेपाली अलपत्र परेका छन् । काठमाडौंको सिनामंगलमा रहेको सारोन म्यानपावर सिर्भिसेसबाट कुवेत पुगेका २८ नेपालीहरु सडकमा रात बिताईरहेका छन् ।
सारोन म्यानपावर मार्फत गत अप्रिलमा कुवेतको एक कम्पनीमा काम गर्न पुगेका उनीहरु अहिले अलपत्र परेका छन् । म्यानपावरले पिडितहरुबाट प्रतिव्यक्ति जनही १ लाख ८० हजार रुपैयाँ लिएको बताएका छन् । कुवेत पुगेक...