झापा कन्काई नगरपालिका सेल्फीडाँडा-२ बस्ने १९ बर्षीय सोम किस्कुको करेन्ट लागी मृत्यु भएको छ । सोमबार बिहान टेक नारायण संग्रौलाको प्लटिङ जग्गामा काम गर्ने क्रममा खेतमा राखेको पानी तान्ने मोटरको नाङ्गो तारमा परी करेन्ट लाग्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगा ले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
पथरी शनिश्चरे नगर प्रहरी भर्तीमा आशंका, सेटअपमा फेल भएकी उमेद्वार बनिन् सफल
गोपाल काफ्ले / मोरङको पथरी शनिश्चरे नगरपालीकामा नगर प्रहरी भर्तीमा पदपुर्ती समिति माथी चलखेल गरेको आरोप आएको छ । नगरले ...
सांसद भगबती चौधरी वल्र्ड बुक अफ रेकर्डद्वारा लण्डनमा सम्मानित
नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक...
प्रधानमन्त्री ओलीले आज पेकिङ बिश्वबिधालयमा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्दैछन् ।गत सोमवार चीनको चार दिने भ्रमणमा नि...
चीनले नेपाललाई नौ अर्ब अनुदान सहयोग गर्ने
बेइजिङ : चीन सरकारले नेपाललाई पाँच सय मिलियन आरएमबी अर्थात् करिब नौ अर्ब अनुदान सहयोग गर्ने घोषणा गरेको छ । प्रधानमन्त्र...
राष्ट्रपति पौडेल अस्पताल भर्ना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । प्रोटेस्टसम्बन्धी उपचारका लागि उनी त्रिभुवन विश्वविद्यालय...
सिट क्षमताभन्दा बढी विद्यार्थी बोक्ने बस चालक कारबाहीमा
नियम विपरीत विद्यार्थी बोक्ने इटहरी उपमहानगरपालिकाका स्कुल बस चालक कारबाहीमा परेका छन्। स्कुल बसमा स–साना विद्यार्थीहरूल...