खतरा महसुस गरेका रविलाई आइजीपी सर्बेन्द्रले भेटे हिरासतमा, रविलाई भने, ‘असुरक्षित भएको महशुस भएमा सिधै मलाइ फोन गर्नुहोला’

खतरा महसुस गरेका रविलाई आइजीपी सर्बेन्द्रले भेटे हिरासतमा, रविलाई भने, ‘असुरक्षित भएको महशुस भएमा सिधै मलाइ फोन गर्नुहोला’
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको नियन्त्रणमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई भेट गरेका छन्। जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षण भ्रमणको क्रममा उनले लामिछाने र कँडेललाई भेट गरी कानुनी प्रक्रियामा सहयोग गर्न आग्रह गरेका छन्। भेटका क्रममा खनालले रविलाई असुरक्षित भएको महशुस नगर्न समेत आग्रह गरेका थिए। साथै, खनालले असुरक्षित भएको महशुस भएमा आफूल...

रविका दाजु हरिशरण लामिछानेद्वारा भाई रवि फुलमाला लगाएर सम्मानका साथ बाहिर निस्कने दावी

रविका दाजु हरिशरण लामिछानेद्वारा भाई रवि फुलमाला लगाएर सम्मानका साथ बाहिर निस्कने दावी
शालिकराम पुडासैनीको मृ*त्यु प्र*करणमा कार्यक्रम प्रस्तोता रवि लामिछाने प्रहरी हि*रासतमा रहेको बेला उनको प*क्राउलाई लिएर पक्ष र विपक्ष दुवैमा उत्तिकै माहोल तातिरहेको छ भने आवाज पनि पक्ष र विपक्ष दुवैमा उत्तिकै बुलन्द बनेका छन् । एकथरीले रविलाई व्यक्तिगत रिसिबी साँध्नको लागि फ*साउने प्रपञ्च रचिएको र सोहीअनुसार ष*ड्यन्त्र गरिएको भन्दै चर्को नारावाजी गरिरहेका छन् । अर्कोथरिले रवि समर्थक भीडतन्त्रले छा...

कृष्णजन्माष्टमीको दिन रातभर जाग्राम बसी पूजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने बिश्वास

कृष्णजन्माष्टमीको दिन रातभर जाग्राम बसी पूजा अर्चना गर्नाले मनोकांक्षा पूरा हुने बिश्वास
आज भाद्र कृष्ण अष्टमी अर्थात् कृष्णजन्माष्टमी। सनातन धर्मावलम्बीहरू भगवान् कृष्णको जन्म भएको दिनको सम्झना गर्दैछन्। पुराणहरूका अनुसार द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरात रेवती नक्षत्रमा भगवान् विष्णु आठौं अवतारका रूपमा कृष्ण जन्मिएका हुन्। लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंस लगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको बताइन्छ। कंसको कालकोठरीमा वासुदेव ...

प्रधानमन्त्री ओलीलाई भतिजको पत्र– रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ

प्रधानमन्त्री ओलीलाई भतिजको पत्र– रवि लामिछानेलाई रिहा गरिदिनुस् हजुरको कद उचाे हुनेछ
https://youtu.be/bRQnj3Xw3sU     देवेन्द्र ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काका सम्बोधन गरेर लेखेको सार्वजनिक पत्र : आदरणीय काका, यस्तो समयमा सबै जनताको अपार माया र आशिर्बादको खाचो छ हजुरलाई। बिरोधी वा बिपक्षी दल वा कुनै भुपु शक्ती संग आबद्ध दलका कार्यकर्ता नेता पनि यही देशका नागरिक हुन। उनिहरुलाई होच्याएर, चिढ्याएर, अपमान गरेर नत हजुरको स्वास्थ्य राम्रो हुने हो नत देशम...

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब

पुननिर्माणका लागि भारतले दियो साढे दुई अर्ब
काठमान्डाैं / भारतले भूकम्पपछिको पुननिर्माणका लागि २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ । पाँचौँ नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई सो रकमको चेक बुधबार हस्तान्तरण गरेका हुन्...

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने

नेकपा सचिवालय बैठक आज, सांगठनिक एकता टुंग्याइने
काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ । बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बुधबारको बैठकमा सांगठनिक एकताको बाँकी रहेका कामको बारेमा छलफल भएको बताउँदै प्रवक्त श्रेष्ठले भने-‘हिजोको बैठकमा ६ वटा महानगरपालिकाको अध्यक्ष तथा सचिव, प्रवास कमिटीको समायोजन लगायतका विषयमा छल...

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला

अवरूद्ध पासाङल्हामु राजमार्ग खुला
रसुवा- मालवाहक कन्टेनर दुर्घटना भई सडकमै पल्टिएपछि बुधबार विहानैदेखि अवरूद्ध पासाङल्हामु राजमार्ग खुला भएको छ। स्काभेटर समेतका उपकरणको सहायताले दिनभरको प्रयासबाट पल्टिएको मालवाहक कन्टेनर उठाई बन्द राजमार्ग खुला गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। सो राजमार्ग बुधबार साँझबाट पूर्ण रुपमा खुला भएको उनले बताए। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार, चीनको केरूङ...

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो

श्रीमती र २ वर्षीय छोरालाई घरभित्र थुनेर आगो
धादिङ / धादिङको सिद्धलेक गाउँपालिका–१ धारापानीका गणेश लम्सालले श्रीमती र २ वर्षीय छोरालाई घरभित्रै थुनेर आगो लगाएका छन् । घरायसी विवादका कारण श्रीमती विमला दराइ लम्साल र छोरा जेनिस लम्साललाई सोमबार मध्यराति धन्सारमा थुनी तारपिन तेल छर्किएर आगो लगाई धन्सारको जस्तापाता झिकेर भागेका थिए । बलिरहेको आगोको लप्काको बीचबाटै छोरा बोकेर विमला सोही जस्तापाता निकालेको ठाउँबाट बाहिर हामफालेर गुहार मागेप...

रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]

रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक [ सारा नेपालीलाई रुवायो हेर्नुहोस् ]
पत्रकार रबि लामिछाने र सालीकराम पुडासैनिको बारेमा आज नयाँ गीत सार्वजनिक भयको छ जस्मा गायक कुशल बिश्वोकर्माले आवाज दिएका छन भने केशव कुँवर र उमेश कुँवरले शब्द लेखेका छन जस्मा लय होमनाथ कुँवरले गरेका छान । उक्त गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रालीले बजार ब्याबस्थापना गरेको छ । पत्रकार रवि लामिछानेको मुद्दामा बिधुतिय प्रमाण कीर्ते गर्नेहरुका विरुद्ध आज महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन नमाने...

काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी

काठमाडौं प्रहरीले किन लिएन रवि पत्नी निकिताको जाहेरी
काठमाडौं / पत्रकार रवि लामिछानेकी पत्नि निकिता पौडेलले दिएको जाहेरीमा महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरि चितवन जान सुझाव दिएको छ । पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्। प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार घटना, भिडिओ, आरोपीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिर...