सुनसरीको दुर्घटना अपडेट,मृतकको संख्या ४ पुग्यो,
इटहरी । सुनसरीको तित्रृबनामा बस र हाईस गाडी दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । घट्ना स्थालमा ३ जनाको मृत्यु भयो भने उपचारको क्रममा एक जना गरी जम्मा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाईते भएका छन ।
इटहरीबाट इनरुवा तिर जादै गरेको बा ५ ख ३१५७ नम्बरको हाईस गाडी र इनरुवाबाट इटहरी तिर आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस एक आपसमा ठक्कर खाएको हो । हाईसका यात्रु धेरैको मुत्यु भएको प्रहरीले जना...











