श्रि गणेश भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सजग र सतर्क भई काम गर्नसके आजको दिन पनि लाभकारी बन्न सक्छ । अरुको पछि लाग्नु भन्दा पनि आफ्नै सुझबुझ र परिश्रमको भर पर्नु राम्रो हुन्छ । बिग्रन लागेको कामबाट पनि धेरथोर लाभ नै मिल्नेछ । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ । कडा मिहिनेत र उचित सुझबुझका आधारमा प्रतिष्ठित काम गर्ने मौका छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मिहिनेत र लगनशीलता...











