काेराेनाका कारण पहिलाे पटक एक नेपाली काे ज्यान गयाे
बिश्वभर काेराेना भाइरस ले महामारीको रुपमा फैलिरहदा दक्षिण काेरियामा राेजगारिकाे सिलसिलामा गएका एक नेपाली काे काेराेनाका कारण ज्या , न गएकाे छ । राेजगारिकाे सिलसिलामा केही समय अघि दक्षिण काेरिया पुगेका कैलाली जिल्ला लम्की चुहा नगरपालिका वडा न ६ का नवीन कार्की काे ज्या , न ग , एकाे बताइएकाे छ । यसबारे बिस्तृत बिबरण भने आउन बाकी छ।
बिश्वभर काेराेनाकाे त्रास व्यापक फैलिरहदा नेपालमा भने स्थिति स...











