सच्चा मनले भगवानको दर्शन गर्दै मंसिर ६ गतेको राशिफल हेर्नुहोस.
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । आज नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । महत्त्वपूर्ण कार्यमा व्यवधान आउनसक्छ । अधिक सौन्दर्यतामा धन खर्च हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । परिवारको साथ सहय...






