आज २६ बैशाख २०८२ शुक्रवारको राशिफल
मेष । कार्यक्षेत्रमा प्रगति हुनेछ। घर परिवारबाट सहयोग मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि जानकारको सल्लाह अवश्य लिनुहोस्। लाभकारी योजनाहरूको रूपरेखा बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
वृष । सामाजिक वा धार्मिक कार्यमा रुचि बढ्नेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। साहसिक कार्यले आफूलाई चिनाउन सकिनेछ। शिक्षाको क्षेत्रमा सफलता पाइनेछ। आजको शुभ रंग सेतो हो भ...









