पाथिभरा देवीको दर्शन गर्दै आज २४ गते बिहिबारको राशिफल हेर्नुहोस् ! भेटी स्वरूप एक शेयर गरौँ
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
बिहानको समय पढाई लेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिनेछ । ईच्चा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउँनेछ । मध्यान्हबाट समय मध्यमय रहेकोले स्वास्थ्यमा समस्या आई खर्च बढ्ने योग रहेको छ । तरपनि लामो दुरिको यात्राको तय गर्न सकिनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
भौतिक सम्पतिहरु जुट्नेछन्...











