दुहबी, दुहबीको एक बिस्कुट फ्याक्ट्रीमा आगलागी भएको छ । केही बेर देखी शुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भईरहेको छ । आगो नियन्त्रणका लागि इटहरी, दुहबीबाट आएका दमकलले प्रयास गरीरहेका छन ।
अन्य विवरण आउन बाँकी ।

तपाईको प्रतिक्रिया